नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पूरा
काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते शुक्रबार राती राजा विरेन्द्रको पुरै वंश नै सखाप हुनेगरी भएको त्यो हत्याकाण्ड अझै रहस्यमय छ ।
२० वर्ष अगाडि आजकै दिन राजा विरेन्द्रको वंश नास!-->!-->!-->…
जसपामा कारबाहीको होडबाजी : ठाकुर र यादव पक्षद्वारा एक अर्कालाई कारबाही
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)मा कारबाहीको होडबाजी चलेको छ । जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एकले अर्को पक्षलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
पार्टीको कार्यकारीणी समितिको बहुमत सदस्यको बैठकको निर्णय भन्दै!-->!-->!-->…
सबैखाले रोगको उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सरकारको निर्देशन
काठमाडौं : सरकारले सबैखाले रोगको उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न!-->!-->!-->…
नेपालमा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १ सय ४७ पीसीआर परीक्षणमा ५ हजार २ सय ८५ जना र ३ हजार १८ एन्टिजेन परीक्षणमा ८ सय जना गरी ६ हजार ८५!-->!-->!-->…
विवेकशील साझाका नेता उज्वल थापाको निधन
काठमाडौं : विवेकशील साझा पार्टीका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ ।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उनको निधन भएको हो ।
कोरोना संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा!-->!-->!-->!-->!-->…
एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायि कमिटीको निर्णय
काठमाडौं : नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको हो । पार्टी एकताका लागि लचिलो भएर!-->…
ठाकुरसहित ४ नेता जसपाबाट निष्काशित
काठमाडौं : जनता समाजवादी पार्टी जसपाले अध्यक्ष महन्थ ठाकुरसहित आफ्ना ४ जना नेतालाई पार्टीबाट निष्काशित गरेको छ ।
नेता मोहमद इस्तियाक राईका अनुसार सोमबारको पार्टीको कार्यकारीणी समितिको बहुमत सदस्यको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो,!-->!-->!-->…
सरकार र थारुहटबीच ६ बुँदे सहमति
काठमाडौं : सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । टीकापुर घटनाका आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका कानूनसम्मत पहल गर्ने सहमति भएको हो ।
सहमति!-->!-->!-->…
दुई न्यायाधीशले संवैधानिक इजलास छाडेपछि २३ गतेसम्मका लागि सुनुवाइ स्थगित
काठमाडौं : प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासका दुई वरिष्ठतम न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिएका छन् ।
दुई न्यायाधीश बाहिरिएसँगै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ!-->!-->!-->…
वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिने
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।
सर्वोच्च अदालत बारका प्रतिनिधिसँग मंगलबार भएको भेटमा राणाले त्यसका लागि आफूले सर्वोच्च अदालतको कार्यसञ्चालन!-->!-->!-->…