झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै
काठमाडौं : एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारको लागि नयाँ दिल्ली लैजाने तयारी भएको छ ।
उनलाई नेपाल वायुसेवाको उडानबाट एपोलो अस्पताल लैजान लागिएको हो ।
खनालको फोक्सोमा पानी भरिएको देखिएको छ । अघिल्लो!-->!-->!-->!-->!-->…
सिन्धुपाल्चोक बाढी अपडेट : ७ जनाको मृत्यु
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढीमा परी सात जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप!-->!-->!-->…
इजरायलले गाजामा फेरि गर्यो हमला
एजेन्सी : इजरायलले पुनः गाजामा हवाइ हमला गरेको छ । विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ ।
बुधबार बिहान इजरायल डिफेन्स फोर्स(आइडिएफ) ले गाजा सहरमा खान!-->!-->!-->…
मेलम्चीमा बाढीको वितण्डा : कयौं घरमा क्षति, दर्जनौं व्यक्ति बेपत्ता
सिन्धुपाल्चोक : अविरल वर्षाका कारण सिन्धुपाल्चोकस्थित मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्याएको छ ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हुँदै आएको बाढीले हेलम्बु गाउँपालिकाको तिम्बु र चनौटे बजार!-->!-->!-->…
ट्यांकर चालक र सरकारबीच खोप उपलब्ध गराउने सहमति, आन्दोलन फिर्ता
काठमाडौं : कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति!-->!-->!-->…
प्रतिनिधिसभा विघटनको मुद्दामा घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस
काठमाडौं : प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतको सहयोगी (एमिकस क्युरी)मा सिफारिस गरेको छ ।
मंगलबार बसेको सर्वोच्च बारको बैठकले घिमिरे र केसीलाई!-->!-->!-->…
खोप उपलब्ध नगराएको भन्दै पेट्रोलियम ट्यांकर चालकहरु आन्दोलित, ढुवानी ठप्प
काठमाडौं : कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघ लगायत मजदुरहरु आन्दोलित हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल!-->!-->!-->…
गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाश शर्माले दिए यस्तो सुझाव
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई खुला पत्र पठाउँदै सुझाव दिएका छन् ।
कांग्रेसबाट पहिलो मुख्यमन्त्री बनेका पोखरेललाई चुनौती पनि आएकाले प्रदेशलाई!-->!-->!-->…
आजदेखि उपत्यकाको निषधाज्ञ केही खुकुलो
काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि आजदेखि एक हप्ता थपिएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले गरेको निर्णयअनुसार निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।
थप भएको!-->!-->!-->!-->!-->…
चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति नेटोको चेतावनी
एजेन्सी : चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति ब्रसेल्समा भेला भएका नेटोका नेताहरुले चेतावनी दिएका छन् । चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको भन्दै नेटोका नेताहरुले चेतावनी दिएका हुन् ।
उनीहरूले चीनले द्रुत ढङ्गले!-->!-->!-->…