माधव नेपालसमक्ष पार्टी एकता जोगाउन ओली पक्षका नेताहरुको आग्रह

काठमाडौं : नेकपा एमालेको एकता कायम गर्न अनौपचारिक रुपमा छलफल गर्दै आएको केपी शर्मा ओली र माधव नेपाल पक्षीय कार्यदलका सदस्यले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । अनौपचारिक छलफलपछि पार्टी एकताका लागि तयार पारेको मस्यौदाबारे

काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः एक साता थप्ने तयारी

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै पुनः एक हप्ता थप्ने तयारी गरिएको छ । निषेधाज्ञाबारे निर्णय लिन आइतबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख

ट्युनिसियामा डुंगा डुब्दा ४३ आप्रवासीको मृत्यु

एजेन्सी : युरोप जान लागेका विभिन्न मुलुकका आप्रवासी बसेको एउटा डुंगा शनिबार भूमध्यसागरमा डुब्दा ४३ जनाको मृत्यु भएको छ । ८४ जनाको ट्युनिसियाको नौसेनाले उद्दार गरेको छ । लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटाली जान लागेको डुंगा इन्जिन

कोभिडविरुद्धको दुवै डोज खोप लगाए ९८ प्रतिशत सुरक्षा

एजेन्सी : कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको अध्ययनले त्यस्तो तथ्य देखाएको हो । भारत सरकारले गरेको

साउन २५ गते विधान सम्मेलन गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ गतेदेखि विधान सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले असार

अब कोरोनाविरुद्धको खोप अभाव हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नहुने दाबी गरेका छन् । शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा त्रिशुली–प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा

एमालेका नेताहरुलाई मिल्न दबाब दिँदै जनप्रतिनिधिहरुको प्रदर्शन

काठमाडौं : नेकपा एमालेका नेताहरुलाई मिल्न दबाब दिँदै काठमाडौंको चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरुले प्रदर्शन गरेका छन् । शनिबार चन्द्रागिरिका एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मुलुकको समृद्धिका लागि एमालेका नेताहरु एकतावद्ध

कांग्रेसमा क्रियाशील सदस्यको विवाद तत्कालका लागि टुंगियो

काठमाडौं : महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा नेताहरुबीच देखिएको विवाद समाधान भएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता

कोरोना खोप भेरोसेल खरीदका लागि चीनसँग सम्झौता

काठमाडौं : सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिदको सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सरकार र सिनोफार्मबीच खोप खरिदका लागि सम्झौता भएको बताएका छन् ।

चुनावका लागि अर्थ मन्त्रालयले दियाे ७ अर्ब ७२ करोड खर्च गर्न सहमति

काठमाडौं : अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक बजेट दिने सहमति जनाएको छ । मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो । सो बजेट निर्वाचन सामग्री खरिद तथा निर्वाचन