गण्डकीमा माओवादी केन्द्रको तर्फबाट मन्त्रीको टुंगो लाग्यो
काठमाडौं : गण्डकी प्रदेशमा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । कांग्रेस नेतृत्वको गठबन्धनको सरकारमा माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री बन्नेको अन्तिम टुंगो लगाएसँगै शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।
!-->!-->!-->…
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं : संघीय संसद प्रतिनिधिसभा बैठक आज दिउसो बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने बैठकमा नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त!-->!-->!-->…
इक्वेडरको दुई जेलमा भएका दंगामा परी आठ जना कैदीको मृत्यु
एजेन्सी : इक्वेडरको दुई जेलमा भएका दंगामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको छ । दंगामा परेर अन्य २० जना घाइते भएका छन् । घाइते हुनेमा केही प्रहरीहरु समेत छन् ।
इक्वेडर दक्षिणपश्चिमी प्रान्त गुआसमा रहेको जेलमा भएका हिंसामा कैदी!-->!-->!-->…
एनआरएनए इटलीको अध्यक्षमा छबिलाल कंडेल, उपाध्यक्ष र सदस्यमा उम्मेद्बारीनै परेन ,
गैर आबासिय नेपाली संघ इटलीको अध्यक्षमा छबिलाल कंडेल निर्बिरोध निर्बाचित भएकाछन । निर्वाचन समितिमा अध्यक्ष पदमा कंडेलको उम्मेद्बारी परेकोले उनी निर्बिरोध निर्बाचित भएका हुन । बर्तमान उपाध्यक्ष कंडेल एनआरएन अभियानमा निरन्तर सकृय छन ।
!-->!-->!-->!-->!-->…
निर्वाचन आयोगले कार्यकारिणी समितिको सनाखतबाट जसपाको विवाद टुंग्याउने
काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ ।
बिहीबार बसेको आयोगको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते सनाखतका लागि बोलाएको!-->!-->!-->…
माधव पक्षलाई ओलीको आग्रह : आममाफी भयो, आउनुस् मिलेर काम गरौँ
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई माफी दिने बताएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले नेपाल पक्षलाई लक्षित गर्दै बाटो बिराएर गएका पार्टीभित्रकै नेताहरुलाई आममाफी!-->!-->!-->…
स्वास्थ्य मन्त्रालयले भन्यो- निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण फेरि बढ्यो
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर फेरि बढेको बताएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा खुकुलो भएपछि एक सातामा संक्रमण दर बढेको जनाएको हो ।
मन्त्रालयले अब!-->!-->!-->!-->!-->…
जनजाती महासंघ बेल्जियमद्वारा ६ थान अक्सिजन कन्सेन्ट्रेटर बितरण
नेपालमा बढीरहेको कोरोनाको महामारीबाट भैरहेको मानविय क्षतिमा केही मात्रामा भने पनि कमि ल्याउन मद्धत पुर्याउन सकिन्छ कि भन्ने हेतुले आदिवासी जनजाती महासंघ आबद्ध ७ जातीय संगठनहरुको सहयोगमा ६ थान अक्सिजन कन्सेन्ट्रेटर बितरण गरिएकोछ ।
!-->!-->!-->!-->!-->…
७ बुँदे माग राख्दै यातायात व्यवसायी आन्दोलित, निकाले र्याली
काठमाडौं : भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगायतका सात बुँदे माग राख्दै यातायात व्यवसायीहरुले काठमाडौंमा सवारीसाधनसहित बिहीबार र्याली निकालेका छन् । उपत्यकाको चक्रपथमा निकालिएको र्यालीका कारण यातायात अस्तव्यस्त बनेको!-->…
जसपा विवादबारे आज निर्वाचन आयोगको इजलासमा बहस हुँदै
काठमाडौं : जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास बिहीबार बस्दैछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठन गरिएको पाँच सदस्यीय इजलासले बिहीबार दुवै पक्षको बहस!-->!-->!-->…