कोरिया पठाउने काम नरोक्न निर्देशन
काठमाडौं : राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।
!-->!-->…
बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
विश्व बाघ दिवसका अवसरमा ललितपुरमा बिहीबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थानको सुरक्षा,!-->!-->!-->…
कोभिड-१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाइन्छ : उपाध्यक्ष पौडेल
काठमाडौं : योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाउने बताएका छन् ।
बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा!-->!-->!-->…
भुक्तानी नपाएपछि सरकारको ध्यानाकर्षण गराउन उखु किसानहरु काठमाडौंमा
काठमाडौं : उखुको बक्यौता रकम भुक्तानी नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन किसानहरु काठमाडौं आएका छन । उखु उद्योगबाट अझै ४१ करोड रकम पाउन बाँकी रहेको भन्दै सर्लाही र नवलपरासीका किसान काठमाडौं आइपुगेका हुन् ।
सम्भव भएसम्म चिनी मिल!-->!-->!-->…
बेलायतले युरोप र अमेरिकाबाट आउनेका लागि लगाइएको प्रतिबन्ध हटायो, अब क्वारेन्टिन बस्नु नपर्ने
एजेन्सी : बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध आगामी सोमबारवाट लागू हुने गरी हटाइएको हो ।
प्रतिबन्ध हटेसँगै कोरोनाविरुद्ध दुवै मात्रा खोप लगाइसकेका!-->!-->!-->…
आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइने
काठमाडौं : काठमाडौं उपत्यकाका तीनै जिल्लामा बिहीबार पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान शुरु हुँदै छ ।
काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्लामा ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो । खोप दिने स्थानको!-->!-->!-->…
पाचौ स्थापना दिवसमा नेपाली जन संपर्क समिति इजरायलले सम्झियो बिपीलाई
इजरायल (जिएनएन) - नेपाली जनसंपर्क समिति इजरायलले आफ्नो पाचौ वार्षिकोत्शब र ३९ औ बिपी स्मृति दिवस मनाएकोछ ।
मगलबार इजरायल स्थित तेलअबिब चिल्ड्रेन पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एबम संगठनका पूर्व!-->!-->!-->!-->!-->…
क्रियाशील सदस्यता विवाद टुंग्याउन छानविन समितिलाई २४ घण्टा समय
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ ।
बुधबार बसेको कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाभित्र बाँकी रहेको काम!-->!-->!-->…
सांसद पद जोगाइदिन माग गर्दै पूर्वमाओवादीका चार नेताद्वारा रिट दायर
काठमाडौं : प्रतिनिधिसभा सदस्यमा पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूले दल त्याग नगरेको बताएका छन् ।
!-->!-->!-->!-->!-->…
राष्ट्रपतिद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन
सिन्धुलीगढी : राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छन् ।
नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको बुधबार उद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम!-->!-->!-->…