तालिबानको पत्रकार सम्मेलन : महिला अधिकारको सम्मान, सरकारी कर्मचारीलाई आममाफी
अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । मंगलबार राति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दु:ख दिन नचाहेको बताएका बीबीसीले जनाएको छ ।
पत्रकार सम्मेलनमा!-->!-->!-->…
बेल्जियममा हरितालिका तीजमा सामुहिक दर खाने कार्यक्रमको तयारि हुँदै
नेपाली नारीहरुको उल्लासको पर्ब तीजमा बेल्जियमका बिभिन्न शहरमा दर खाने कार्यक्रम आयोजना गरिएकोछ । दिदीबहिनीहरुलाई दर खुवाउन कतै संस्थागत त कतै सामुहिक रुपमा तयारी भैरहेका छन ।
एन्तवेरपेन शहरमा कार्यक्रमको आयोजना गर्न अगुवाइ गरिरहेका!-->!-->!-->…
माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न एमालेको निर्णय
काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । उनीहरुलाई पदमुक्त गर्नका लागि संसद सचिवालयमा पत्र दर्ता गरिएको छ ।
संसद सचिवालयमा दर्ता गरेको पत्रको बोधार्थ निर्वाचन आयोगमा समेत!-->!-->!-->…
दल विभाजनसम्बन्धी अध्यादेश कुनै हालतमा मान्य हुँदैन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने स्पष्ट पारेका छन् ।
मंगलबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र!-->!-->!-->…
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ ।
मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र!-->!-->!-->…
प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त
काठमाडौं : प्रदेश नम्बर दुईको प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्र नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
महोत्तरीको पिपरा!-->!-->!-->…
अफगानिस्तानबाट ११८ नेपाली काठमाडौं आइपुगे
काठमाडौं : अफगानिस्तानबाट ११८ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
उनीहरुलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्धार गरेर दोहा!-->!-->!-->…
राष्ट्रपति बाइडेनद्वारा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने निर्णयको बचाउ
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि सैनिक फिर्ता गर्ने बाइडेनको निर्णयको चौतर्मी आलोचना भइरहको छ ।
आलोचनाका बीच राष्ट्रपति!-->!-->!-->…
ओलीको आरोप : संसद अधिवेशन अन्त्य गरेर एमाले फुटाउने षड्यन्त्र भयो
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को अधिवेशन अन्त्य गरेर आफ्नो दललाई फुटाउने षड्यन्त्र भएको दाबी गर्दै त्यसविरुद्ध एकजुट हुन पार्टी पंक्तिलाई अपिल गरेका छन् । सोमबार अबेर राति वक्तव्य जारी गर्दै उनले पार्टी!-->…
सरकारले बेलायतमा अनशनरत भूपू गोर्खाहरुलाई हतोत्साहित गर्ने काम गर्यो : भीम रावल
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले बेलायतमा अनशनरत भूतपूर्व गोर्खा सैनिकहरुलाई हतोत्साहित गर्ने गतिविधि गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उपाध्यक्ष!-->!-->!-->…