उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्य उपचारको लागि थाइल्याण्डको बैकक गएका छन् ।
स्वास्थ्यमा लगातार समस्या देखिएपछि थप उपचारका लागि पुन आज बिहान थाइ एयरवेजमार्फत बैंकक प्रस्थान गरेका हुन् ।
स्वास्थ्य अवस्था बिग्रिएपछि!-->!-->!-->!-->!-->…
परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ ।
अधिवक्ता विशाल न्यौपानेले खड्कालाई कानुनी व्यवस्थाबिनै शपथ गराइएको जिकिर गर्दै शपथ बदरको माग गरेका हुन् ।
कानूनी व्यवस्था!-->!-->!-->!-->!-->…
माओवादी नेता वर्षमान पुन अस्वस्थ, उपचारका लागि बैंकक लैजाने तयारी
काठमाडौं : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ ।
जन्डिसका कारण राजधानीको सुमेरु अस्पतालमा दुई दिनदेखि उपरचाररत पुनलाई बुधबार बिहान बैंकक लैजान लागिएको हो ।
उनको यसअघि २०७२ सालमा!-->!-->!-->!-->!-->…
देउवालाई ओलीको सन्देश : दल विभाजनसम्बन्धी अध्यादेश जारी र खारेजी असंवैधानिक
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले नै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण तरिकाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधिको रुपमा बालकोटस्थित निवासमा!-->!-->!-->…
मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भएसँगै सरकारलाई पुर्णता दिने तयारी उनले थालेका हुन् ।
देउवाले सरकारमा जाने मन्त्रीहरुको नाम गठबन्धनमा!-->!-->!-->…
बेलायतमा तेल अभावले कयौं पेट्रोल पम्प बन्द, सहज बनाउनका लागि सेना तैनाथ गर्ने तयारी
एजेन्सी : बेलायतमा तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएका छन् । पेट्रोल पम्पहरुमा लामो लाइन देखिन थालेको छ । पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउनका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ ।
सेनाका ट्याङकर चालकहरूलाई आवश्यक!-->!-->!-->…
कोरोनाबाट जनतालाई सुरक्षित गराउनु नेपालको पहिलो प्राथमिकता : परराष्ट्रमन्त्री खड्का
काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्काले विश्वव्यापी मानव समुदायका लागि चुनौती बनेको कोरोना भाइरस महामारीबाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई न्युयोर्कमा!-->!-->!-->…
अन्नपूर्ण क्लब ब्रसेल्सको ५ किलोमिटर महिला दौड प्रतियोगिता सम्पन्न
सिर्जना कार्की थापा , ब्रसेल्स,
अन्नपूर्ण क्लब ब्रसेल्सले ५ किलोमिटर महिला दौड प्रतियोगिता आयोजना गरेकोछ । बेनेलक्सका लागी महामहिम नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा तथा एनआरएनए बेल्जियमका अध्यक्ष खडक बहादुर के:सी!-->!-->!-->…
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय र!-->!-->!-->…
मिस ग्र्यान्ड बेल्जियमकी डाइरेक्टर क्यारोलिन कोलिन्दासँग नेपाली रंगमन्चको नाता
विश्वका उत्क्रिष्ट ५ सुन्दरी प्रतियोगिता मध्यको एक मिस ग्र्यान्ड इन्टरन्याशनलको बेल्जियम संस्करणको मुख्य आयोजक एबम कन्ट्री डाइरेक्टर क्यारोलिन कोलिन्डा नेपाली चलचित्रकी नायिका हुन । क्यारेबियन मुलकी युरोपियन नागरिक क्यारोलिन नेपाली चलचित्र!-->…