भाजपाको निमन्त्रणामा कांग्रेसको टोली भारत जाँदै
काठमाडौं : नेपाली कांग्रेसका नेताहरू भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनीहरू बिहीबार भारतको भ्रमणमा जान लागेका हुन् ।
कांग्रेसका सहमाहामन्त्री डा. प्रकाशशरण महतको सचिवालयका अनुसार उनीसहित नेताहरू!-->!-->!-->…
फ्रान्सका क्याथोलिक चर्चमा २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार
एजेन्सी : फ्रान्सको एक क्याथोलिक चर्चमा सन् १९५० देखि हालसम्म करिब २ लाख १६ हजार बच्चामाथि यौन शोषण भएको एक स्वतन्त्र अध्ययनमा पत्ता लागेको छ ।
चर्चमा आम मानिसमाथि हुने दुर्व्यवहारलाई हेर्ने हो भने यो संख्या ३ लाख ३०!-->!-->!-->…
डा. बद्री केसीले गरे एनआरएनएकाे अध्यक्षमा उम्मेदवारी घाेषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा केसीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।
!-->!-->!-->!-->!-->…
बेल्जियमको श्रम बजारमा काम पाउने तरिका बारे साङ्रिला समाजको जानकारीमुलक कार्यक्रम
बेल्जियमको श्रम बजारमा कस्तो जनशक्ति आबस्यक छ र त्यसमा आफ्नो दक्षता अनुसारको काम पाउने प्रकृया के हो , भन्ने बारे साङ्रिला समाज बेल्जियमले जानकारीमुलक अन्तर्कृया कार्यक्रम गरेकोछ । युरोपियन गैर सरकारी संस्थाहरुको फेडेरेशन सम्बद्ध एआईएफको!-->…
प्रा. सूर्य सुवेदीले गरे आफ्नो जन्मस्थलमा सामुदायिक भवनका लागि भूमिदान
लन्डन -- ब्रिटेनको लीड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीले आफ्नो जन्मस्थल लम्जुङ्ग खुदीमा सामुदायिक भवन निर्माणका लागि दश लाख मूल्य बराबरको आफ्नो पैत्रिक जग्गा भूमिदान गरेका छन्। उक्त सामुदायिक भवनमा!-->!-->!-->…
३३ किलो सुन प्रकरण : गोरेसहित ६ जनालाई जन्मकैदको फैसला
काठमाडौं : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरे भनिने चूडामणि उप्रेती, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा,!-->!-->!-->…
प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै
काठमाडौं : प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेसँगै ८ मिनेट बसेर स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही शुरु भएको जानकारी गराउने बित्तिकै एमालेका सांसदहरुले सभामुखको आसन अगाडि!-->!-->!-->…
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ प्रहरी नियन्त्रणमा, ४६ करोड ठगी गरेको आरोप
काठमाडौं : सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसाद इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई काठमाडौंको सुन्धारावाट नियन्त्रणमा लिएको हो ।
ठगी सम्बन्धी उजुरी परेपछि छानविनका लागि!-->!-->!-->…
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झन्डै छ घण्टा बन्द, फेसबुकले माग्यो माफी
एजेन्सी : फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप गएराति विश्वभर झन्डै छ घण्टा बन्द भएका छन् । अचालक बन्द भएका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप पुनः सञ्चालन भएका छन् ।
तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन!-->!-->!-->…
माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते
माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते सुनाउने भएको छ ।
ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको निवेदनमा सर्वोच्च अदालतले आगामी कात्तिक १५ मा!-->!-->!-->…