युक्रेनमा आक्रमण गरे रुसको इन्धन व्यापारको प्रमुख पाइपलाइन नै बन्द गर्ने अमेरिकाको चेतावनी
एजेन्सी : अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने जनाएको छ । रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता गरिएको ‘नोर्ड स्ट्रिम टु ’ पाइपलाइन योजना अवरुद्ध!-->…
नेपालमा कोरोनाविरुद्ध खोप अभियानको एक वर्ष पूरा, एक करोड ३७ लाखले लगाए पूर्ण खोप
काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान शुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको!-->!-->!-->…
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्ने
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
भर्चुअल माध्यमबाट बस्ने बैठकमा!-->!-->!-->…
जोरबिजोरले भीड बढाएको गुनासो, प्रावधान फेर्ने गृहकार्य
काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली जारी छ ।
सवारीसाधनको अन्तिम नम्बरका आधारमा जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन भइरहेका!-->!-->!-->…
धेरै प्रतिशत खोप लगाउने दक्षिण एशियाको मुलुकको सूचीमा नेपाल पनि
काठमाडौं : सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ ।
आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने!-->!-->!-->…
युक्रेनलाई नेटो सदस्य बन्न रोक्नुपर्ने रुसी माग अमेरिकाद्वारा अस्वीकार
एजेन्सी : अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन संकट समाधानका लागि रुसले अघि सारेका मागमा सहमति हुन नसक्ने बताएका हुन् ।
रुसले युक्रेनमाथि!-->!-->!-->…
राष्ट्रिय सभा निर्वाचन : १८ सिटमा गठबन्धन विजयी, एमाले एक सिटमा विजयी, क-कसले जिते ?
काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफलता मिलेको छ । राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भए ।
तर प्रदेश १ मा एमालेका उम्मेद्वार सोनम ग्याल्जेन शेर्पा!-->!-->!-->…
मुलुकको अर्थतन्त्र धराशायी छैन : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र धराशायी नभएको स्पष्ट पारेका छन् ।
काठमाडौंमा भन्सार महसुलको विद्युतीय भुक्तानी इ–पेमेन्ट प्रणालीको शुभारम्भ गर्दै मन्त्री शर्माले पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको!-->!-->!-->…
नेपालको जनसंख्या वृद्धिदर घट्यो, कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार
काठमाडौं : जनगणनाको प्रारम्भिक तथ्यांक २०७८ अनुसार नेपालको जनसंख्या वृद्धिदर घटेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार जनसंख्या वृद्धिदर घटेर ०.९३ प्रतिशतमा झरेको हो ।
२०६८ सालको जनगणना अनुसार नेपालको!-->!-->!-->…
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको शुभकामना
काठमाडौं : भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई तथा शुभकामना सन्देश दिएका छन् ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश!-->!-->!-->…