गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद, के विषयमा भयो कुरा ?

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले कोराना संक्रमण, शीतलहरको अवस्था लगायतका विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमा कुराकानी गरेका छन् । शनिबार बिहान गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरुसँग टेलिफोनमार्फत सम्बन्धित

माधव नेपालको प्रष्टिकरण : सत्ता गठबन्धन चुनावबाट भाग्न खोजेको छैन

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु चुनावबाट नभागेको प्रष्टिकरण दिएका छन् । वैशाख, असार वा असोजमा जहिले चुनाव भए पनि आफूहरू सामना गर्न तयार रहेको अध्यक्ष नेपालको भनाइ छ । चुनाव जहिले भए पनि

अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गर्‍यो : पुटिन

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले आफ्नो देशको सुरक्षा चिन्ताको बेवास्ता गरेको आरोप लगाएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंनसँगको टेलिफोन सम्वादका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । युक्रेनलाई

भेरोसेल लगाएकालाई बुस्टरका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिइने

काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने भएको छ । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप

काठमाडौं उपत्यकामा बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागू गरिएको जाेरबिजोर प्रणाली बस, माइक्रोबस र टेम्पोहरुका लागि हटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौं : ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को परे ?

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले समिति गठनका लागि

निर्वाचन कानुनको मस्यौदा तयार पार्न आयोगद्वारा विभिन्न मन्त्रालयसँग छलफल

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन कानुनको मस्यौदा तर्जुमा गर्न बिभिन्न मन्त्रालयसँग छलफल गरेको छ । सरकारबाट कानुनको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएपछि आयोगमा शुक्रबार बसेको एकीकृत निर्वाचन निर्देशन समितिको बैठकमा

देउवा, दाहाल र नेपालबीच बालुवाटारमा भेटवार्ता, स्थानीय चुनावबारे छलफल

काठमाडौं : सत्ता गठबन्धनका तीन नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा

कार्यसम्पादन समिति गठनका लागि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज भर्चुअल रुपमा बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन समीक्षाका लागि बैठक बोलाएका हुन् । दिउसो हुने बैठकमा केन्द्रीय कार्यसम्पादन