अमेरिकाले रुसलाई युक्रेन युद्धमा तानिरहेको पुटिनको आरोप

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेन युद्धमा तानिरहेको आरोप लगाएका छन् । पछिल्लो केही हप्तादेखि युक्रेनलाई लिएर उत्पन्न तनावका सम्बन्धमा पुटिनले पहिलो टिप्पणी गरेका हुन् । रुसमाथि थप प्रतिबन्ध

आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

काठमाडौं : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व बुधबार विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । मञ्जुश्री पात्रोअनुसार २८ सय ५८औँ वर्ष शुरु हुन्छ । मञ्जुश्री पात्रोअनुसार गाई वर्षलाई

स्थानीय निर्वाचन : जेठ ४ मा चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव, प्रधानमन्त्री सहमत

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । मंगलबार अपरान्ह निर्वाचन आयोग र प्रधानमन्त्रीबीच भएको छलफलमा आगामी जेठ ४ मा एकै चरणमा निर्वाचन

भारतले ल्यायो बजेट : आर्थिक वृद्धिदर ९.२ प्रतिशत हुने अनुमान, डिजिटल करेन्सीलाई बाटो खुल्यो

एजेन्सी : भारतले आर्थिक वर्ष २०२२/२३ को लागि ३९४ खर्ब ५० अर्ब भारु बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसदमा उक्त बजेट सार्वजनिक गरेकी हुन् । भारतमा आर्थिक वर्ष २०२२ मा आर्थिक वृद्धिदर

स्थानीय निर्वाचन जेठ पहिलो साता, एकै चरणमा : प्रधानमन्त्री देउवा

काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता हुने बताएका हुन् । उनलाई भेट्न पुगेको वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा

सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा माघ १९ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

युक्रेन विवादलाई लिएर राष्ट्रसंघको बैठकमा अमेरिका र रुसबीच चर्काचर्की

एजेन्सी : संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की भएको छ । युक्रेनसँगको सिमानामा मस्कोले सेना परिचालन गरेपछि छलफलका लागि अमेरिकाले बोलाएको बैठकमा दुबै देशका प्रतिनिधिविच आरोप प्रत्यारोप भएको हो ।

स्थानीय निर्वाचनका लागि अर्को मिति प्रस्ताव गर्ने आयोगको तयारी

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

स्थानीय निर्वाचनको मिति तोक्न एमालेले सरकारलाई दबाब दिने

काठमाडौं : नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ । एमालेले बैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सम्पूर्ण शक्ति सहित सरकारलाई दवाव दिने निर्णय गरेको हो ।

एमसीसी पास नगर्न आग्रह गर्दै सांसदहरुलाई भीम रावलले लेखे स्मृति पत्र

काठमाडौं : नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन नगराउन प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरु समक्ष आग्रह गरेका छन् । सोमबार नेता रावलले प्रधानमन्त्री,