कोभिड खोपविरुद्धको प्रदर्शन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा
एजेन्सी : कोरोना भाइरस संक्रमणलाई लिएर लागू गरिएको प्रतिबन्धको विरोधमा प्रदर्शन चर्केपछि क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ ।
ओटावाका नगरप्रमुख जीम वाट्सनले एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक!-->!-->!-->…
काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली हट्यो, फागुन १ देखि विद्यालय पनि खुल्ने
काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर–बिजोर प्रणाली सोमबारबाट हटेको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जोर–बिजोर प्रणाली!-->…
राष्ट्रपति भण्डारीबाट वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी छिन् ।
मंगलबार बिहानको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् ।
!-->!-->!-->!-->!-->…
देउवा र दाहालले एमसीसीलाई पठाएको पत्रमा के छ ?
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट पारित गराउन चार महिनापहिले नै सहमति भएको खुलेको छ ।
सहमतिअनुसार नै देउवा र दाहालले मिलेनियम च्यालेञ्ज!-->!-->!-->…
भारतीय गायिका लता मंगेशकरको निधन
एजेन्सी : भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मंगेशकरको ९२ बर्षको उमेरमा मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा निधन भएको हो ।
कोरोना संक्रमित भएपछि उनी जनवरी नौमा अस्पताल भर्ना भएकी थिइन् । कोरोनाका कारण उनलाई निमोनिया भएको!-->!-->!-->…
हिमपात र हावहुरीबाट प्रभावितलाई राहत उपलब्ध गराउन गृहमन्त्री खाँणको निर्देशन
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जना तथा पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अप्ठ्यारोमा परेका नागरिकहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
!-->!-->!-->…
जन्ती बोकेको जीप दुर्घटना हुँदा प्युठानमा ८ जनाको मृत्यु
प्युठानको गौमुखी गाउपालिको वडा नम्बर ६ मा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
प्युठानकै नौबहिनी गाउपालिकाको लुङबाट बेहुली लिएर फर्कदै गरेको जीप गौमुखी ६ लिवाङको ओखरवोटमा दुर्घटना भएको!-->!-->!-->…
इरानमाथि लगाइएको प्रतिबन्धमा छुट दिने अमेरिकाको निर्णय
एजेन्सी : अमेरिकाले शुक्रबार इरानमाथि लगाइएको प्रतिबन्धमा छुट दिने निर्णय गरेको छ । इरानसँगको आणविक वार्ता अन्तिम चरणमा पुगेसँगै अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय आणविक सहकार्यका परियोजनाको लागि अनुमति दिने निर्णय गरेको हो ।
अहिले!-->!-->!-->…
एक-दुई दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी
काठमाडौं : सरकारले एक-दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने भएको छ ।
निर्वाचनका लागि कम्तिमा नब्बे दिनको समय चाहिने जानकारी निर्वाचन आयोगले गरेपछि सरकार मिति घोषणाको तयारीमा जुटेको हो ।
आयोगले प्रस्ताव गरेकै जेठ चार!-->!-->!-->!-->!-->…
आफ्नो उत्पादनमा जोडबल गरौँ ,
दिपक न्यौपाने, बेल्जियम,
गैर आवासीय नेपालीलाई डलर खातामा सहुलियत दिएको नेपाल राष्ट्र बैंकले नगद ७ लाख वा सो भन्दा बढीको कारोबारको विवरण माग्दै गर्नुले देशको ढिकुटी खोक्रो भएको स्पस्ट सन्देश दिएको छ । आयतमुखी अर्थ ब्यबस्थालाई धानि!-->!-->!-->…