एमसीसी सम्झौतामाथि संसदमा छलफल शुरु हुँदै

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा बिहीबारदेखि छलफल शुरु हुँदै छ । प्रतिनिधिसभाको बिहीबार दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस्

युक्रेनमा आपतकाल घोषणा

एजेन्सी : युक्रेनमा राष्ट्रिय आपतकाल लागू भएको छ । रुसले आक्रमण गर्ने खतरा बढेको निष्कर्ष निकाल्दै आपतकाल लागू गरिएको हो । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको देशमा ३० दिनका लागि आपतकाल लागू गर्ने प्रस्ताव संसदले पारित गरेको हो

प्रधानमन्त्री देउवाले अमेरिकाको दबाबमा एमसीसी संसदमा पेश गर्नुभयो : झलनाथ खनाल

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबमा एमसीसी संसदमा पेश गरेको बताएका छन् । बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै खनालले प्रधानमन्त्री

बाघको आक्रमणबाट बर्दियामा फेरी एक महिलाको मृत्‍यु

तिलक बाबू, कोहलपुर बाँके , बर्दियामा फेरी जङ्गली बाघको आक्रमणबाट एक जनाको ज्यान गएकोछ । बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनावारकी ४१ वर्षीय लिला चौधरीलाई मंगलबार राती शौच गर्न घर बाहिर निस्केको बेला बाघले आक्रमण गरी ज्यान लिएको हो ।

संसद सचिवालयले सार्वजनिक गर्‍यो एमसीसीबारे छलफल गर्ने कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस्

गठबन्धन टुटाउने षड्यन्त्र भइराखेको छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै

हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी गराएका छन्

कलाकार एवं गायक जयनन्द लामाको निधन

काठमाडौं : वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । बुधबार विहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको बताइएको छ ।

एमसीसी पारितमा सहयोग गर्न देउवाको आग्रह, ओलीले गरे अस्वीकार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री भेट्न प्रमुख प्रतिपक्षी दलका नेता ओली साँझ बालुवाटार पुगेका हुन् । भेटमा अमेरिकी सहायता परियोजना एमसीसी

७ महिनामा २६ अर्ब ८५ करोड रुपैयाँको कोभिडविरुद्धको खोप आयात

काठमाडौं : सरकारले ७ महिनामा २६ अर्ब ८५ करोड मूल्य बराबरको कोभिडविरुद्धको खोप आयात गरेको छ । संक्रमण रोकथाम र नियन्त्रणका लागि खोप खरिदलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको छ । कोभिड संक्रमण बढ्दै जाँदा ७ महिनामा २ लाख ४० हजार