एमसीसी अब कार्यान्वयनको दिशामा अघि बढ्यो : अमेरिका
काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ ।
संसदबाट एमसीसी अनुमोदन भएन लगत्तै काठमाडौंस्थ्ति अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै अब!-->!-->!-->…
संसदबाट एमसीसी सम्झौता अनुमोदन
काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झाैता संघीय संसद्काे प्रतिनिधिसभाबाट बहुमतले परित भएकाे छ ।
प्रमुख प्रतिपक्षी दल एमालेबाहेक सत्तागठबन्धनका अधिकांश सांसदले एमसीसी सम्झाैताकाे पक्षमा समर्थन!-->!-->!-->…
हिजो एमसीसी अगाडि बढाउने, आज चर्को स्वरमा विरोध गर्नेले राजनीतिबाट सन्यास लिनुपर्छ : डा. भट्टराई
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई संसदबाट सर्वसम्मतरुपले पारित गर्नुपर्ने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री डा.!-->!-->!-->…
सांसद भेडाबाख्रा होइनन्, एमसीसीका सबै दस्तावेज सदनमा पेश गर्नुपर्छ : झलनाथ खनाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदमा प्रतिनिधि भएका सांसदहरू भेडाबाख्रा नभएको बताएका छन् ।
आइतबार संसदमा एमसीसीमाथि छलफलमा उनले सांसद भेडाबाख्रा नभएर जनप्रतिनिधि भएको भन्दै एमसीसीमाथि!-->!-->!-->…
एमसीसी प्रतिनिधसभाबाट अस्वीकार गर्न भीम रावलको आह्वान
काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुने बताएका छन् ।
आइतबार संसदमा एमसीसीको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले एमसीसी सम्झौता पारित गर्ने सरकार र यसमा समर्थन गर्ने दलहरू राष्ट्रघाती र!-->!-->!-->…
एमसीसीविरुद्ध बानेश्वरमा विरोध प्रदर्शन
काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरुले आइतबार पनि काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन गरेका छन् ।
युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै!-->!-->!-->…
एमसीसी : माओवादी केन्द्रमा चुलियो विवाद
काठमाडौं : नेकपा माओवादी केन्द्रमा एमसीसी परियोजना स्वीकार गर्ने विषयमा विवाद भएको छ ।
आइतबार बिहान बसेको माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको थियो ।
बैठकको!-->!-->!-->!-->!-->…
एमसीसी पारित गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं : व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग!-->!-->!-->…
गठबन्धन जोगाउन सत्ता साझेदार दलहरुको कसरत
काठमाडौं : सत्तारुढ दलहरु गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउन सहमति नजिक पुगेका छन् ।
एमसीसी सम्झौताका केही बुँदामा राखेका प्रश्नमा व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न उनीहरु सहमत भएका छन् ।
शनिबार राति अबेरसम्म भएको छलफलमा!-->!-->!-->!-->!-->…
गठबन्धन तोड्न रातारात षड्यन्त्र : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न रातारात षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
एकीकृत समाजवादी निकट प्राध्यापक संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेपालले पाँच दलीय गठबन्धन तोड्न र!-->!-->!-->…