संसदको अवरोध अन्त्य गर्न एमालेलाई सत्ता गठबन्धनको आग्रह

काठमाडौं : सत्तारुढ गठबन्धनले प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गर्ने निर्णय गरेको छ । बिहीबार विहान बसेको गठबन्धन बैठकले संसदमा महत्वपूर्ण विधयेकहरु अलपत्र परेको भन्दै प्रतिपक्षि

राष्ट्रसंघको महासभामा नेपालद्वारा रुसको विरुद्ध मतदान

काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस–युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौं : शेर्पा समुदायले बिहीबार ग्याल्पो ल्होसार मनाउँदैछन् । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् । शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका

लगातार संसद अवरोध गरेपछि एमालेप्रति विभिन्न दलका सांसदहरुले पोखे आक्रोश

काठमाडौं : लगातार संसद अवरोध गरेपछि विभिन्न दलका नेताहरुले एमालेप्रति आक्रोश पोखेका छन् । काम गर्न नदिने तर सांसद भत्ता भने नछाड्ने एमालेको प्रवृत्ति गैरजिम्मेवार भएको भन्दै आक्रोश पोखेका हुन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

भूपू ब्रिटिस गोर्खाको मागबारे बेलायतसँग वार्ता गर्न नेपालद्वारा समिति गठन

काठमाडौं : सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका मागबारे बेलायतसँग छलफल गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले बेलायत सरकारसँग वार्ता गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी बिलन्केबीच टेलिफोन वार्ता भएको छ । मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताएका छन् । विदेशमन्त्री एन्टोनीले

किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला

युक्रेनको राजधानीमा आक्रमण केन्द्रीत गरेको रुसी फौजले किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला गरेको छ । आक्रमणपछि टेलिभिजन च्यानलहरु बन्द भएका छन् । यस्तै, रुसी सेनाले होलोकास्ट स्मारकमा पनि बमबारी गर्दा कम्तिमा पाँच जनाको मृत्यु

महाशिवरात्रि पर्वको रौनक

काठमाडौं : शिव भगवानको विशेष पुजा आराधना गरि मनाइने शिभरात्रि पर्व यो वर्ष धुमधामका साथ मनाइएको छ । सजिएको पशुपति र व्यवस्थापकीय चुस्तताले पशुपति दर्शनका लागि पुगेका भक्तजनहरु खुसी देखिए । कारोनाका कारण विगत दुई वर्ष महाशिवरात्रि

हाम्रो पार्टीको अडानले एमसीसीमा व्याख्यात्मक घोषणा भएको हो : अध्यक्ष नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीबारे एमाले मुकदर्शक भएको आरोप लगाएका छन् । मंगलबार एमसीसीबारे प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा नेपालले एमाले चुपचाप बसेर प्रहसन र तमासा देखाएको आरोप लगाएका हुन् ।

सैनिक मञ्च टुँडिखेलमा मनाइयो सेना दिवस

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण