माओवादी केन्द्रमा पेचिलो बन्दै पदाधिकारी चयन

काठमाडौं : नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय पेचिलो बन्दै गएको छ । पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा विवाद भएपछि स्थगित भएको माओवादी केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । आन्तरिक गृहकार्य नपुगेको भन्दै आइतबारको बैठक

कांग्रेसको जारी जिल्ला अधिवेशन अन्तर्गत १६ मध्ये ८ जिल्लामा सभापति चयन

काठमाडौं : नेपाली कांग्रेसको पछिल्लो पटक अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् । निर्वाचित ८ मध्ये चार जिल्लामा संस्थापन समूह र चार जिल्लामा शेखर कोइराला समूहका छन् । चितवन, सिन्धुली, बाँके र नवलपुरमा शेखर

बिधालयमै पुगेर सचेतना फैलाउदै ट्राफिक प्रहरी,

तिलकबाबू , फागुन २२ कोहलपुर, देशभर सवारी दुर्घटना बढे संगै ट्राफिक प्रहरी सक्रिय देखिएको छ। यस्तै अस्थायी ट्राफिक पोस्ट चपरगौडीले स्वयम बिधालयमा पुगेर विद्यार्थी हरुलाई जथाभावी बाटो नकाट्न, बाटो काड्दा सचेत रहन अनि जेब्रा

ओलीको वितण्डा अन्त्य गर्न संसद विघटन उत्तम विकल्प : माधव नेपाल

काठमाडाैं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले लगातार सदन अवरुद्ध भइरहेको अवस्थामा

प्रधानन्यायाधीशविरुद्धको महाभियोग अध्ययनका लागि समिति गठन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ’महाभियोग सिफारिस समिति’ गठन भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको

रुस र युक्रेनबीच अस्थायी युद्धविरामको पालना भएन

एजेन्सी : रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा युद्धविरामकाबीच तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले शनिबार सो शहरमा अस्थायी युद्धविराम घोषणा गरेको थियो ।

राप्रपाका नेता गणेश शेरचनको निधन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन भएको छ। लामो समयदेखि मधुमेहबाट पीडित उनको ७८ वर्षको उमेरमा आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो । उनी तत्कालीन राप्रपा नेपालका महामन्त्री र राजाको प्रत्यक्ष

निर्वाचन आयोगद्वारा चुनावमा प्रयोग हुने सामग्री ढुवानीका लागि सूचीकृत हुन आह्वान

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनमा प्रयोग हुने सामग्री हेलिकोप्टर, ट्रक, कन्टेनरबाट ढुवानीका लागि फर्म/कम्पनी सूचीकृत गर्न आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्रीहरू ढुवानी गर्न निर्वाचन आयोग ऐन, २०७३ को

माओवादी केन्द्र केही दिनमा सकिन्छ : ओली

झापा : नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र केही दिनमा सकिने दाबी गरेका छन् । झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०५६ सालमा नै आफूले माओवादी सकिन्छ भनेर भनेको उल्लेख गर्दै अब त्यो दिन आएको

रुसद्वारा युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषणा

एजेन्सी : रुसले आम मानिसको सहायताका लागि युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ । युक्रेनको मारिउपोल र भोल्नोभाखा शहरमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो । रुसको रक्षा मन्त्रालयले शनिबार बिहान १० बजेदेखि