जनप्रतिनिधिले स्थानीय चुनावमा भाग लिन राजीनामा दिनुपर्ने व्यवस्थामा दलहरु विभाजित

काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तहको चुनावका लागि आचारसंहिता सार्वजनिक गर्दै बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि त्यसको विरोध शुरु भएको छ । विद्यमान कानुनी दायराभित्रै रही आफूहरूले

संवैधानिक आयोगका पदाधिकारीविरुद्ध संवैधानिक इजलाशमा शुक्रबारबाट सुनुवाइ शुरु

काठमाडौं : संवैधानिक आयोगमा गरेका ५२ पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा हालिएको मुद्दाको आजदेखि सुनुवाइ शुरु भएको छ । शुक्रबार ११ वटा रिटमाथिको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । अब यसको सुनुवाइ आगामी बुधबार

फोहरले कुरुप बन्दै कोहलपुर बजार, मुकदर्शक नगरपालिका,

तिलक बाबू , चैत ४, कोहलपुर, कोहलपुरमा हप्तौं देखि फोहर ब्यबस्थापन हुन नसक्दा सडकपेटी भरी फोहर थुप्रीएको छ। दिनानुदिन फोहरले नगरपालिका दुर्गन्धित भैरहदा नगरपालिका भने मुकदर्शक बनिरहेको छ। बसपार्क, पीपलचौतारा, साझा चोक लगायतका

युक्रेन युद्धको अन्त्यका लागि रुसले राख्यो चार सर्त

एजेन्सी : युक्रेनमा जारी युद्धको अन्त्य गर्न लागि रुसले चार सर्त अघि सारेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन संवादका क्रममा चार श्रेणीका सर्त अघि सारेका हुन् । युक्रेन नेटोमा

नेपालमा ९१ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पहिलो मात्रा खोप

काठमाडौं : अहिलेसम्म ९१ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार एक लाख ४५ हजार ९ सय ८४ जनाले खोप लगाएका छन्। योसँगै पहिलो डोज लगाउनेको संख्या एक करोड ८६

स्थानीय निर्वाचनमा एमालेसँग तालमेल हुने कुनै सम्भावना छैन : प्रचण्ड

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आसन्न स्थानीय तहको चुनावमा एमालेसँग तालमेल गर्ने कुनै सम्भावना नदेखिएको बताएका छन् । बिहीबार बिहान लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालले आयोजना गरेको

नाइजेरियामा एनआरएनहरुले गरे रक्तदान

लेगोस, नाइजेरिया : गैरआवासीय नेपाली सङ्घ नाइजेरियाले लेगोसम रक्तदान कार्यक्रम आयोजना गरेको छ । लेगोस सरकार रक्त संचार केन्द्रको सहयोग र रोटरी क्लब अफ पाम ग्रुभ स्टेट र केरला समाज नाइजेरियाको सहआयोजनामा कार्यक्रम आयोजना गरिएको थियो ।

बाइडनले दिए पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा, अमेरिकी टिप्पणी ’अक्षम्य’ भएको रुसको प्रतिक्रिया

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका छन् । बाइडेनले ह्वाइट हाउसमा एक जना सञ्चारकर्मीलाई उत्तर दिने क्रममा पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन् ।

होली पर्व : सुरक्षा कडा, तीन हजार पाँच सय प्रहरी परिचालन, जथाभावी रङ दल्नेलाई कारबाही

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व फागुलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार तीन सय ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ । दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको

हर्षाेल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौं : काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार फागुपूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । यस दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रूपमा एक आपसमा रंग,