मन्त्रिपरिषद् हेरफेर हुन सक्छ, माओवादीलाई हसियतअनुसारको भाग चाहिन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना रहेको बताएका छन् । जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्रिपरिषद् हेरफेर हुँदा माओवादीलाई हैसियतअनुसारको भाग दिन

मोरङको लेटाङमा कर्फ्यू कायमै, पक्राउ परेका २२ जनामाथि अनुसन्धान हुँदै

काठमाडौं : प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यू कायमै छ । सोमबार बिहान सात बजेदेखि लेटाङका चारवटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू जारी गरेको हो । लेटाङको वडा तीन र चारको पश्चिम एरिया गंगे चोक र

पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्नसक्ने बाइडेनको दाबी

एजेन्सी : युक्रेन युद्धमा व्यहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब जैविक तथा रासायनिक

चीनमा १३३ यात्रु सवार विमान दुर्घटना

एजेन्सी : दक्षिणी चीनमा १३३ यात्रु बोकेर उडेको एउटा विमान दुर्घटना भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार चाइना इस्टर्न एयरलाइन्सको विमान घरेलु उडानका क्रममा दुर्घटना भएको हो । ग्वान्झोउको कुन्मिङबाट उडेको विमान गुआङसी

एमालेले वैशाख ९ गते निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौं : नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । सोमबारबाट काठमाडौंमा शुरु भएको पार्टी पोलिटब्यूरो बैठकले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय

निर्वाचन आयोगप्रति रुष्ट ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनसम्बन्धी निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङ समेत

एनआरएनएको संस्थापन पक्षले फर्जी मतदाता बनाएर गर्न लागेको निर्वाचन र महाधिबेशन स्थगित गर्न पाटन उच्च…

गैर आबासिय नेपाली संघका अध्यक्ष कुमार पन्त समुहले आयोजना गरेको निर्वाचन एबम महाधिबेशन स्थगित गर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेकोछ । आज भएको पाटन उच्च अदालतका माननीय न्याधिश दुर्गा बहादुर विश्वकर्माको इजलासले बिधान बिपरित

लेटाङ घटनाको दोषीलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् । सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने

मारियोपोल शहरलाई आत्मसमर्पण गर्न रुसको चेतावनी, युक्रेनद्वारा अस्वीकार

एजेन्सी : युक्रेनको मारियोपोल शहर नियन्त्रणमा लिन रुसले भिषण आक्रमण जारी राखेको छ । रणनीतिक महत्वको शहर कब्जामा लिन रुसले आक्रमण तिब्र पारेको हो । घेराबन्दीमा परेको युक्रेनी शहर मारिपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी

एमाले उपाध्यक्ष पौडेलसहितको टोली चीन भ्रमणमा

काठमाडौं : एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली चीन भ्रमणमा गएको छ । हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत पौडेल सहितको टोली सोमबार विहान चीनतर्फ गएको हो । टोलीमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीसहितका चार जना नेताहरु सहभागी