स्थानीय निर्वाचन : तालमेलको ‘मोडालिटी’बारे सत्ता गठबन्धनमा थप छलफल हुँदै

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले स्थानीय निर्वाचनको तालमेलको मापदण्ड बारे मंगलबार छलफल गर्ने भएका छन् । स्थानीय तहका वडा तहसम्म तालमेलको सहमति गरेका दलहरुले त्यसबारे मंगलबार गठबन्धनको बैठकमा थप छलफल गर्ने भएका हुन् । प्रदेशदेखि

पाकिस्तानका प्रधानमन्त्री खानद्वारा संसद् विघटन गर्न सिफारिस

एजेन्सी : आफू अल्पमतमा परेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न सिफारिस गरेका छन् । केही साताअघि संसदमा दर्ता भएको खानविरूद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको दिन आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले उक्त

प्रधानमन्त्री देउवा वाराणसीमा धार्मिक अनुष्ठानमा सहभागी

काठमाडौं : तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा धार्मिक अनुष्ठानमा पनि सहभागी भएका छन् । आइतबार देउवा भारतको धार्मिक नगरी बाराणसी पुगेर विश्वनाथ मन्दिरमा पुजाअर्चना साथै पशुपतिनाथ मन्दिर र कालभैरवको दर्शन गरेका हुन्

श्रीलंकामा आपतकालसहित ३६ घण्टे कर्फ्यू

एजेन्सी : सरकार विरोधी प्रदर्शन चर्केपछि श्रीलंकामा आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागू गरिएको छ । सरकारले राष्ट्रिय आपतकाल सहित कर्फ्यू लगाएको हो । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाद्यान्न तथा इन्धनसहितका अत्यावश्यक सामग्रीको

चुनावी आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरूसँग छलफल गर्ने

काठमाडौं : निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनबारे छलफलका लागि निर्वाचन आयोगले चैत २२ गते राजनीतिक दललाई बोलाएको हो । आचारसंहिता कार्यान्वयनका लागि आयोगले

तीन दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री देउवा स्वेदश फर्किँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आइतबार स्वदेश फर्कंदैछन् । प्रधानमन्त्रीको टोली आइतबार साँझ ६ बजेर १० मिनेटमा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि

सीमा विवाद समाधान गर्न मोदीलाई देउवाको आग्रह

काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेबहादुर देउवाले दुई देशबीचको सीमा विवाद समाधान गर्न आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेको बताएका छन् । नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भेटवार्तापछि दुवै

नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चार वटा सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो

देउवा र माेदीले संयुक्त रुपमा गरे जनकपुर–जयनगर रेलकाे उद्घाटन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । शनिबार देउवा र मोदीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि

श्रीलंका आर्थिक संकट : राष्ट्रपतिविरुद्ध प्रदर्शन चर्किएपछि संकटकाल घोषणा

एजेन्सी : श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कर्फ्यु तोडेर प्रदर्शन गरेपछि सरकारले संकटकाल घोषणा गरेको हो । प्रदर्शन नियन्त्रणमा