श्रीलंकामा स्वास्थ्य आपतकाल घोषणा
एजेन्सी : श्रीलंकामा स्वास्थ्य आपतकालको घोषणा गरिएको छ । औषधिको गम्भीर अभाव भएपछि आजदेखि स्वास्थ्य आपतकाल घोषणा गरिएको हो ।
स्वास्थ्य सम्बन्धी सरकारी निकायको आकस्मिक बैठकपछि सरकारले आपतकालको घोषणा गरेको हो । बिरामीको जीवन रक्षाका लागि!-->!-->!-->…
रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन
काठमाडौं : सत्तारूढ गठबन्धन बैठकले स्थानीय चुनावका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको बैठकले २०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि!-->!-->!-->…
बुचामा भएको नरसंहार ढाकछोप गर्ने रुसको प्रयास : जेलेन्स्की
एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले बुचामा भएको नरसंहार ढाकछोप गर्न रुसले प्रयास गरिरहेको बताएका छन् । उनले भिडियो सन्देश जारी गर्दै नरसंहारको विरुद्ध तत्काल कदम चाल्न पश्चिमा देशहरुलाई आग्रह गरेका छन् ।
किभस्थित आफ्नो!-->!-->!-->…
कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ह्वात्तै घट्यो
काठमाडौं : कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउनेको संख्या ह्वातै घटेको छ । सरकारसँग पर्याप्त खोप भएपनि खोप केन्द्रमा खोप लगाउन जानेको संख्या अत्यन्त न्यून देखिएको हो ।
कोरोनाविरुद्ध खोप अभियान शुरु भएपछि नेपालमा हालसम्म चार करोड!-->!-->!-->…
स्थानीय निर्वाचन : मतपत्र छपाई शुरु, १ करोड ९४ लाख थान मतपत्र छापिने
काठमाडौं : आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सोमबारदेखि शुरु भएको छ ।
निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा!-->!-->!-->…
पार्टी कब्जा गर्न असफल भएपछि दाहाल र नेपालले दक्षिणपन्थी गठबन्धन बनाए : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्न असफल भएपछि पुष्पकमल दाहाल र माधव नेपालले दक्षिणपन्थी गठबन्धन बनाएको बताएका छन् ।
सोमबार ललितपुरमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले तत्कालीन नेकपा कब्जा गर्न!-->!-->!-->…
नेपालले जित्यो त्रिदेशीय टी-२० सिरिजको उपाधि
काठमाडौं : नेपालले त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।
नेपालले दिएकाे एक!-->!-->!-->!-->!-->…
क्यालिफोर्नियाको साक्रामेन्टोमा गीली चल्दा ६ जनाको मृत्यु
एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा छ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्टोमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
घटनामा थप नौ जना घाइते भएका छन् । घटनामा कम्तीमा १५ जनालाई गोली लागेको!-->!-->!-->…
पूर्ण मात्रा खोप लगाएको ३ महिनामै बुस्टर डोज लगाउन पाइने
काठमाडौं : दोस्रो मात्रा खोप लगाएको तीन महिनामै कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा ‘बुस्टर’ खोप लगाउन पाइने भएको छ ।
राष्ट्रिय खोप सल्लाहकार समितिले कोरोना भाइरसको खोपको पहिलो शृंखला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने निर्णय!-->!-->!-->…
श्रीलंकामा गहिरिँदै संकट : सबै मन्त्रीले दिए सामुहिक राजीनामा
एजेन्सी : श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ । आर्थिक संकट गहिरिदै गएपछि मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन् ।
श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री!-->!-->!-->…