चैते दशैं मनाइँदै

काठमाडौं : चैते दशैँ पर्व शनिबार मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता

मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मंगलबार हुने

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मंगलबार हुने भएको छ । मंगलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक

गभर्नर अधिकारी निलम्बित

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । अर्थ मन्त्रालयले अधिकारीमाथि अनुसन्धान गर्न जाँचबुझ समिति बनाएपछि उनि स्वतः निलम्बनमा परेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गभर्नर

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जालमा प्रचार गर्न छुट

काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गरेको छ । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि आयोगले सरकार, संवैधानिक निकाय, राजनीतिक दल, उम्मेदवारका साथै

देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन शुरु

काठमाडौं : सरकारले शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन शुरु गरेको छ । नेपालमा टाइफाइड रोगको उच्च संक्रमण र जोखिममा रहेको छ । साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र टाइफाइड रोग पर्ने गर्दछ । त्यसको

रूस संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्बाट निलम्बित

एजेन्सी : संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट रुस निलम्बित भएको छ । बिहीबार राष्ट्रसंघको महासभामा भएको निर्वाचनमा ९३ मुलुकले रुसलाई मानव अधिकार परिषदबाट हटाउने पक्षमा मतदान गरेका थिए भने २४ मुलुकले यसको विपक्षमा मतदान गरेका थिए ।

निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि लागू हुँदै, के-के गर्न पाइँदैन ?

काठमाडौं : स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिदेखि लागू हुँदैछ । निर्वाचन आयोगले शुक्रबार मध्यरातिदेखि मतदानको दिनसम्म आचारसंहिता कार्यान्वयन गर्न लागेको हो । आयोगले यसअघि नै आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा

सरकारद्वारा २० देशका लागि राजदूत सिफारिस

काठमाडौं : सरकारले निर्वाचन आचारसंहिता लागू हुने पूर्व सन्ध्यामा व्यापक राजनीतिक नियुक्तिहरू गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस

गीत संगीत, न्रित्य र ध्यानमा मग्न भएर हजारौ मानिसले टुडिखेलमा सामुहिक रुपमा मनाउदैछन नयाँ बर्ष

ध्यान, न्रित्य, प्रेम र करुणाका माध्यमले मानब जीबनलाई आनन्दित बनाउने अभियानमा समर्पित ओशो तपोबन, नागार्जुन काठमान्डौको सहकार्यमा ॐ मेडिया नेपालले नयाँ बर्षको अबसरमा टुडिखेलमा खुल्ला ध्यान, न्रित्य र संगीत महोत्सब आयोजना गरेकोछ ।

अधिवक्ता गोविन्द बन्दी बने कानुन मन्त्री, बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी

काठमाडौं : अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई बिहीबार मन्त्री नियुक्त गरेकी हुन् । 'प्रधानमन्त्रीज्यूको