काठमाडौंका खाली जग्गा भूमाफियाहरुको कब्जामा : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताएका छन् ।
मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रमा प्रधानमन्त्री देउवाले काठमाडौंका खाली ठाँउका जग्गा भूमिाफयाहरुले कब्जा!-->!-->!-->…
चुनावी तालमेलको मापदण्ड टुंग्याउँदै सत्ता गठबन्धन
काठमाडौं : स्थानीय निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक मंगलबार बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजे बैठक बोलाइएको हो ।
बैठकमा निर्वाचन सफल बनाउने र गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत!-->!-->!-->…
पाकिस्तानलाई विश्व सामु चिनाउने लक्ष्य : पाकिस्तानी प्रधानमन्त्री शरिफ
एजेन्सी : पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शाहबाज सरिफले पाकिस्तानलाई विश्व सामु चिनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
मुलुकको नयाँ प्रधानमन्त्री चयन भएपछि प्रतिक्रिया दिदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । पाकिस्तानको!-->!-->!-->…
काठमाडौंको मेयरमा बाँस्कोटा र उपमेयरमा तुलाधरलाई उम्मेद्वार बनाउने विवेकशीलको निर्णय
काठमाडौं : विवेकशील साझा पार्टीले काठमाडौंको मेयर र उपमेयरमा महिला उम्मेद्वार उठाउने भएको छ ।
पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो भने उपमेयरमा कीर्ति तुलाधरलाई!-->!-->!-->…
ठाउँ र अवस्था हेरेर चुनावी तालमेल गर्न नेता कार्यकर्तालाई सत्ता गठबन्धनको आह्वान
काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था हेरेर स्थानीय निर्वाचनमा तालमेल गर्न नेता कार्यकर्तालाई आह्वान गरेको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्तारुढ पाँच दलीय!-->!-->!-->…
पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन हुँदै
पाकिस्तानमा साेमबार नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ । इमरान खानको सरकारले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि गत शनिबार राति सरकार ढलेको थियो ।
विपक्षी मोर्चाले पूर्व प्रधानमन्त्री नवाज शरिफका भाई शाहबाज शरिफलाई नयाँ…
भगवान् रामप्रति श्रद्वासुमन व्यक्त गर्दै रामनवमी पर्व मनाइँदै
काठमाडौं : चैत शुक्ल नवमीका दिन आइतबार भगवान् रामप्रति श्रद्वासुमन व्यक्त गर्दै रामनवमी पर्व मनाइँदै छ ।
त्रेता युगमा यसै दिन जन्मिएका भगवान् रामले पिता दशरथ, भाइ लक्ष्मण, भरत, शत्रुधन र धर्मपत्नी सीताप्रति प्रकट गरेको आदर्श तथा!-->!-->!-->…
अविश्वास प्रस्ताव पारित भएपछि पाकिस्तानका प्रधानमन्त्री खान सत्ताच्युत
एजेन्सी : पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन् । शनिबार राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन नसकेसँगै उनी सत्ताच्युत भएका हुन् ।
६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत!-->!-->!-->…
आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्छ : शशांक कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको!-->!-->!-->…
गभर्नर अधिकारीलाई प्रतिशोधपूर्ण ढंगले किनारा लगाइयो : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकाले गभर्नरलाई निलम्बन गरेकोमा आपत्ति जनाएका छन् ।
शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र जोगाउनका लागि प्रयास गरिरहेका नेपाल राष्ट्र!-->!-->!-->…