स्थानीय निर्वाचन रोकिए देशमा ठूलो दुर्घटना हुन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन अब रोकिए देशमा ठूलो दुर्घटना हुने बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले निर्वाचनको मिति तोकेर निर्वाचनको गन्तव्य तोकेर

कार्यकर्तालाई माधव नेपालको आग्रह : जनतालाई एमाले त्याग्नुका कारण प्रष्ट पार्नू

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेर विद्रोह गर्ने अवस्था किन आयो भन्ने तथ्य र प्रमाणहरु सार्वजनिक गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष नेपालले पार्टीमा

युक्रेनको राजधानीलाई पुनः आक्रमणको निशाना बनाउने रुसको चेतावनी

एजेन्सी : रुसले युक्रेनको राजधानी किभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ । रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो ।

कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै व्यवस्थापन गर्ने महानगरको निर्णय, मिसाएर ल्याउनेलाई जरिवाना

काठमाडौं : काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको संकलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ 

चुनावमा केन्द्रित हुन माओवादी अध्यक्ष दाहालको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा भएको पूर्व स्थायी समिति सदस्यहरुको बैठकमा दाहालले परिणाम

कांग्रेस निर्वाचन परिचालन समितिमा उम्मेद्वार सिफारिस र छनोटका विषयमा छलफल हुँदै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक शुक्रबार बस्ने भएको छ । दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुनेछ

युक्रेन युद्धका क्रममा क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो

एजेन्सी : रुसमा विष्फोटपछि क्षतीग्रस्त एउटा शक्तिशाली पानीजहाज ‘युद्धपोत’ कृष्णसागरको तटिय क्षेत्रमा डुबेको छ । क्षतिग्रस्त मोस्कभा नामको युद्धपोत जहाज डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका

उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सी र सार्वजनिक सवारी साधनको भाडा वृद्धि

काठमाडौं : काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा बिहीबारबाट ट्याक्सी र सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी ट्याक्सी र सार्वजनिक सवारी साधानको

नयाँ वर्षको अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकी छन् । नयाँ वर्षको अवसरमा शुभकामना दिदै उनले हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा

नयाँ वर्ष २०७९ शुरु

काठमाडौं : बिहीबारदेखि नयाँ वर्ष २०७९ शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ