मारियोपोलमा युक्रेनले आत्मसमर्पण नगर्ने
एजेन्सी : युक्रेनका प्रधानमन्त्री डेनिस स्मीहलले घेराबन्दीमा परेको मारियोपोल शहरमा युक्रेनी फौज रुसी फौजविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् ।
सो शहरमा बाँकी रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसले चेतावनी दिएपछि उनको!-->!-->!-->…
स्थानीय चुनाव : गठबन्धनलाई उम्मेद्वार टुंग्याउनै सकस
काठमाडौं : स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उम्मेद्वारी टुंग्याउन सत्ता साझेदार दलहरुको व्यस्तता बढेको छ । उम्मेद्वार छनोटबारे छलफल गर्न सत्ता गठबन्धनमा आवद्ध दलहरु सोमबार पनि छलफलमा जुटेका छन् ।
सोमबार बेलुकीसम्म ६ महानगर र ११!-->!-->!-->…
सहमति नजुटेका स्थानीय तहमा केन्द्रले हस्तक्षेप गर्नु विधानविपरीत : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको चुनावमा एक्लै लड्ने कि गठबन्धन दलहरूसँग तालमेल गर्ने भनेर निर्णयमा पुग्न अब ढिला नगर्न आग्रह गरेका छन् ।
आइतबार बुढानिलकण्ठ नगरपालिका–२ मा आयोजित कार्यक्रममा उनले!-->!-->!-->…
सत्ता गठबन्धनले सोमबारसम्म महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाउने
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतृत्वबीच सोमबारसम्म देशभरका महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउने सहमति भएको छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा केही पालिकाहरुमा उम्मेदवारीको विषयमा समस्या देखिनथालेपछि सत्ता गठबन्धनका!-->!-->!-->…
स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
स्याङ्जा : स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका–१२, सिर्सेकोटबाट वालिङ–१३ तर्फ जाँदै गरेको ग १ ज ७३९९ जिप वालिङ–१२, फिरफिरेमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
!-->!-->!-->!-->!-->…
स्थानीयको आक्रमणपछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ६ दिनदेखि ठप्प
काठमाडौं : सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ ।
पानीको मुहान सुकेको भन्दै स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा!-->!-->!-->…
दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब चार सय जनाको मृत्यु
एजेन्सी : दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब चार सय जनाको मृत्यु भएको छ ।
छ दिन पहिले आएको विनाशकारी आँधीपछि बाढी आउँदा दक्षिण अफ्रिकाको डर्बन क्षेत्रमा जनजीवन प्रभावित भएको हो ।
बाढीका कारण करिब ४१ हजार मानिस प्रभावित!-->!-->!-->!-->!-->…
स्थानीय निर्वाचन : आयोगले खटायो ७७ मुख्य र छ सय ७६ निर्वाचन अधिकृत
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ ।
सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ ।
सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने!-->!-->!-->!-->!-->…
ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु,
तिलक बाबू बैशाख ३ कोहलपुर , बाँकेको कोहलपुरमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ शनिवार दिउँसो एक जनाको मृत्यु भएको छ, भने अर्को एक जना गम्भीर घाईते भएका छन् । कोहलपुर नगरपालिका - २ मा भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको!-->…
बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन स्वामी आनन्द अरुणले गरे आह्वान
काठमाडौं : ओशो तपोवनका संस्थापक बोधिसत्व स्वामीआनन्द अरुणले बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन आह्वान गरेका छन् ।
नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते टुंडिखेलमा आयोजित ध्यान उत्सवलाई सम्बोधन गर्दै!-->!-->!-->…