अमेरिकाले युक्रेनमा ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन् ।
सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत सामाग्री समावेश छन् । सहायता युक्रेनी सैनिक युद्धरत क्षेत्रमा!-->!-->!-->…
एसईई परीक्षा शुरु
काठमाडौं : कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबारबाट शुरु भएको छ ।
शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यो पटक!-->!-->!-->…
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने
काठमाडौं : सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले वैशाख १८ देखि २२ सम्म चुनावी सभा गर्ने!-->!-->!-->…
एमालेले शनिबार मात्रै महानगर र उपमहानगरका उम्मेद्वार टुंग्याउने
काठमाडौं : नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार गर्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका!-->!-->!-->…
फिल्म ‘लाखे’को ‘मः जित हेके मते’ बोलको एनिमेटेड म्युजिक भिडियो (भिडियोसहित)
काठमाडौं : फिल्म 'लाखे'को 'मः जित हेके मते' बोलको गीत सार्वजनिक भएको छ । नेपालकै दोस्रो एनिमेटेड फिल्म 'लाखे'को उक्त गीतको भिडियो पनि एनिमेटेड रहेको छ ।
'मः जित हेके मते' गीतमा निशा देशार र सत्य नारायण मानन्धरको स्वरमा रहेको छ ।!-->!-->!-->…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट उडान-अवतरण शुरु
रुपन्देही : रुपन्देहीको भैरहवामा बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र नयाँ अन्तर्राष्ट्रिय!-->!-->!-->…
वीरगञ्ज महानगरपालिकामा एमाले र लोसपाबीच गठबन्धन हुने
वीरगञ्ज : नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेको छ ।
बिहीबार एमाले र लोसपाले संयुक्त पत्रकार सम्मेलन गरेर वीरगञ्ज महानगरपालिकामा मिलेर निर्वाचनमा जाने सहमति भएको!-->!-->!-->…
बेलायती प्रधानमन्त्री जोन्सन भारतमा
एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत पुगेका छन् । उनी बिहीबार बिहान गुजरात विमानस्थल ओर्लिएका हुन् ।
जोन्सनलाई गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले विमानस्थलमा स्वागत गरेका थिए । हालै युक्रेनको!-->!-->!-->…
ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट, एक जनाको मृत्यु
ललितपुर : ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
एकजना घाइतेको अवस्था गम्भीर छ । उद्योग सन्चालकका अनुसार विष्फोट हुने बेलामा १० जना!-->!-->!-->…
महानगर र उपमहानगरको उम्मेद्वार टुंग्याउँदै एमाले
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । स्थानीय तह निर्वाचनका लागि देशका छ महानगर र एघार उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न एमालेको सचिवालय बैठक बोलाएको हो ।
बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने!-->!-->!-->…