फिल्म ‘लाखे’को ‘मः जित हेके मते’ बोलको एनिमेटेड म्युजिक भिडियो (भिडियोसहित)

0

काठमाडौं : फिल्म ‘लाखे’को ‘मः जित हेके मते’ बोलको गीत सार्वजनिक भएको छ । नेपालकै दोस्रो एनिमेटेड फिल्म ‘लाखे’को उक्त गीतको भिडियो पनि एनिमेटेड रहेको छ ।

 ‘मः जित हेके मते’ गीतमा निशा देशार र सत्य नारायण मानन्धरको स्वरमा रहेको छ । संयुक्त श्रेष्ठको शब्द रहेको गीतमा विश्व शाहीले संगीत भरेका छन् ।

उक्त म्युजिक भिडियोको एनिमेसन संयुक्त श्रेष्ठ र नियुक्त श्रेष्ठले गरेका हुन् । 

म्युजिक भिडियोले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.