गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुँदै

काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । निगमको विमान दिउसो तीन बजे भैरहवाका लागि

स्थानीय चुनाव : आयोगले उम्मेदवारको नामावली प्रकाशित गर्दै, शनिबार निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ । १२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा बिहीबार साँझ ६ बजे नामावली प्रकाशन गर्ने

नेपाली जनसंपर्क समिती बेल्जियमको शुभकामना आदानप्रदान एबम बार्बक्यु कार्यक्रम सम्पन्न,

नेपाली कांग्रेसको प्रवास स्थित शुभेच्छुक संस्था जनसम्पर्क समिति बेल्जियमले नेपाली नयाँ बर्ष २०७९ को अबसरमा शुभकामना आदान- प्रदान सहित बार्बक्यु कार्यक्रम सम्पन गरेकोछ, संस्थाको पाँचौं अधिवेशनबाट निर्वाचित समितिले आपसी भाइचारा, मेलमिलाप

पोल्यान्ड र बुल्गेरियालाई रुसले ग्यास आपूर्ति बन्द गर्ने

रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो । पोल्याण्ड र बुल्गेरिया दुबै नेटो

एलन मस्कद्वारा ट्वीटर खरिद गर्ने सम्झौता

एजेन्सी : अर्बपति एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर खरिद गर्ने सम्झौता गरेका छन् । मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेका हुन् । मस्कले खरिद गरेसँगै ट्विटर निजी स्वामित्वमा

उम्मेदवारविरुद्ध आयोगले आज उजुरी लिँदै, अयोग्य रहेको कारणसहित उजुरी दर्ता गर्न सकिने

काठमाडौं : स्थानीय चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध मंगलबार उजुरी दिन सकिनेछ । मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले

स्थानीय निर्वाचन : उम्मेदवारी दर्ता गराउनेको संख्या कति ?

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेको संख्या एक लाख नाघेको छ । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्तामा एक लाख बढीले उम्मेदवारी दिएका हुन् । स्थानीय तह निर्वाचनका लागि १ लाख ३६ हजार २ सय ३९ जनाले

६ महानगरमा गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारबीच भिडन्त, को-को छन् उम्मेदवार

काठमाडौं : स्थानीय निर्वाचनका लागि सोमबार देशभर मनोनयन दर्ता सकिएकोे छ। स्थानीय तहको निर्वाचन अन्तर्गत ६ महानगरमा मुख्य दलले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनबाट काठमाडौं महानगरको प्रमुखमा सिर्जना सिंह र उपप्रमुखमा

माओवादीले केन्द्रबाट स्थानीय चुनावका लागि घोषणापत्र नबनाउने

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय

कांग्रेसबाट काठमाडौंको मेयरमा सिंह, ललितपुरको मेयरमा महर्जन र विराटनगरको मेयरमा कोइराला उम्मेद्वार

काठमाडौं : नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ । उनलाई पार्टीले महानगरको प्रमुखका लागि टिकट दिएको हो । आइतबार बसेको संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति एवम्