मतदाताको अधिकारप्रति सचेत गराउन प्रमुख आयुक्त थपलियाको आग्रह
काठमाडाैं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन् ।
स्थानीय तह!-->!-->!-->…
सत्ता गठबन्धनले भरतपुरमा आमसभा गर्ने, क-कसले गर्दै छन् सम्बोधन ?
काठमाडौं : सत्तारुढ ५ दलीय गठबन्धनले वैशाख २२ गते बिहिबार चितवनमा चुनावी आमसभा गर्ने भएको छ ।
भरतपुरसहित चितवनका सबै पालिकामा माहोल बढाउन आमसभा हुन लागेको हो । गठबन्धनमा आवद्ध दलले आमसभाका तयारी समेत थालेका छन् ।
चितवन!-->!-->!-->!-->!-->…
बेलायतले युक्रेनलाई चार सय मिलियन डलर आर्थिक सहयोग गर्ने
एजेन्सी : बेलायतले युक्रेनलाई चार सय मिलियन डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
बेलायती संसदमा सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनलाई सघाउन चार सय मिलियन अमेरिकी डलरको सहयोग र!-->!-->!-->…
अक्षय तृतीया पर्व मनाइँदै
काठमाडौं : मंगलबार अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाका दिन सनातन धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् ।
अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ । त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।!-->!-->!-->…
मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै
काठमाडौं : अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिनाको पहिलो दिन मंगलबार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।
दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म!-->!-->!-->…
निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण
काठमाडौं : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र!-->!-->!-->…
बेलायतको हल विश्व विद्यालयमा प्रा. सुवेदीको नाममा एक अन्तर्राष्ट्रिय पुरस्कार स्थापना
लण्डन : बेलायतको हल विश्वविद्यालयमा प्रा. सूर्य प्रसाद सुवेदीको नाममा एक अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गरिएको छ।
आधुनिक प्रकारका दासता उन्मूलन र मानवको मानव भएर बाच्न पाउने अधिकारको संरक्षण सम्बन्धि!-->!-->!-->…
नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए दर्ज्यानी चिह्न
काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले सोमबार दर्ज्यानी चिह्न लगाएका छन् ।
नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई गृह मन्त्रालयका सचिव!-->!-->!-->…
स्थानीय चुनावका लागि ६१ जिल्लामा पुर्याइयो मत्रपत्र
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ६१ जिल्लामा मतपत्र ढुवानी गरिसकेको छ । बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगले जनाएको छ ।
अब मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी!-->!-->!-->…
युक्रेनको मारियोपोलमा फसेका एक सय जनाको महिनौंपछि उद्धार
एजेन्सी : युक्रेनको युद्धग्रस्त शहर मारियोपोलमा भवनमुनिको बंकरमा फसेका नागरिकको उद्धार भएको छ । रुसी र युक्रेनी सैनिकबीच युद्ध भैरहेको क्षेत्रमा फसेका सर्वसाधारणलाई अन्तर्राष्ट्रिय संघसंस्थाको पहलमा उद्धार गरिएको हो ।
युक्रेनी सेनाको!-->!-->!-->…