सत्ता गठबन्धनद्वारा करिब ६२ प्रतिशत पदमा जित हासिल
काठमाडौं : स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७ सय ५१ तहको परिणाम सार्वजनिक भइसकेको छ ।
सार्वजनिक परिणाम अनुसार सत्तागठबन्धनले भने पाँच सय ३ स्थानीय तहको प्रमुख/अध्यक्ष पद जितेको छ । गठबन्धनका!-->!-->!-->…
पेट्रोलियम पदार्थमा कर घटाउन मन्त्रिपरिषद्ले दियाे सैद्धान्तिक सहमति
काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।
चौतर्फी दबाबपछि जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै!-->!-->!-->…
शहीदहरुले देखेको सपना अझै पूरा हुन सकेन : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शदीहरुले देखेको सपना अझै पूरा हुन नसकेको बताएका छन् ।
कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले समाजवाद!-->!-->!-->…
उद्योगमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै संसदमा एमालेको अवरोध
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले असंसदीय भाषा बोलेको भन्दै नेकपा (एमाले)का सांसदहरूले प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा मन्त्री बडूले प्रमुख प्रतिपक्षी!-->!-->!-->…
रुसद्वारा युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र
एजेन्सी : रुसले युक्रनेको पूर्वी क्षेत्रमा आक्रम तीव्र पारेको छ । रुसले हाल डोन्बासका दुई सहर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
डोन्बासको रूपमा परिचित पुरानो तथा महत्वपूर्ण औद्योगिक केन्द्रलाई स्वतन्त्र पार्ने घोषित लक्ष्यका साथ!-->!-->!-->…
निजगढ विमानस्थल बनाउन रोक लगाउनु न्यायिक हस्तक्षेप भएको एमालेको आरोप
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ ।
सर्वोच्चको परमादेशलगत्तै एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत निजगढमा!-->!-->!-->…
काठमाडौं महानगर प्रमुखमा बालेन विजयी, उपप्रमुखमा एमालेकी डंगोल निर्वाचित
काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका बालेनले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै प्रमुखमा निर्वाचित भएका हुन् ।
बालेनले ६१ हजार ७६७ मत ल्याएका हुन् ।!-->!-->!-->…
बूढीगंगाबाहेक सबै पालिकाको अन्तिम नतिजा आयो, २५ पालिकाकाे प्रमुखमा महिला निर्वाचित
काठमाडौं : देशभरका ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक अरु सबैको अन्तिम नतिजा आएको छ । नेपाली कांग्रेसले ३ सय २८ पालिकामा प्रमुख पद जितेको छ ।
त्यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१ वटा पालिकामा प्रमुख पद!-->!-->!-->…
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने सर्वोच्चको फैसला
काठमाडौं : सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ ।
न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको!-->!-->!-->…
सरकारले चुनाव निष्पक्षरुपमा गराउन सकेन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा गराउन नसकेको आरोप लगाएका छन् ।
बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले!-->!-->!-->…