बाँदरमुढे घटनाको १७ वर्ष पूरा

काठमाडौं : बाँदरमुढे घटना भएको सोमबार १७ वर्ष पूरा भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ । पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । तत्कालीन विद्रोही माओवादीले २३ जेठ

प्रधानमन्त्री देउवाद्वारा मन्त्रीमण्डल हेरफेरको तयारी, शपथ पनि आजै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रीमण्डल हेरफेरको तयारी गरेका छन् । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई

प्रबासमा रहेका गैर आबासीय नेपालीलाई पूर्ण अधिकार सहितको नागरिकता दिनु पर्छ, राजन…

नेकपा एमालेका नेता बिदेश बिभाग प्रमुख राजन भट्टराईले बिदेशमा रहेका नेपालीहरुलाई पूर्ण अधिकार सहितको नेपाली नागरिकता पाउनु पर्छ भन्नु भएकोछ । प्रबासी नेपाली मंच बेल्जियमको छैटौ अधिबेशनलाई प्रमुख अतिथीको रुपमा शुभकामना मन्तब्य

एकीकृत समाजवादीले सिफारिस गर्‍यो नयाँ मन्त्रीहरुको नाम

काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारी सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले यसअघि सरकारमा रहेका पाँच नेतालाई फिर्ता बोलाएर नयाँ पाँच नेताको नाम सिफारिस गरेको हो

माओवादी केन्द्रले हरेक सदस्यबाट एक सय रुपैयाँको दरले रकम संकलन गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीका हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पूर्व स्थायी समितिको बैठकले पार्टीको केन्द्रीय कार्यालय

मन्त्रीहरु हेरफेर गर्ने एकीकृत समाजवादीको तयारी

काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा सरकारमा सहभागी मन्त्रीहरूको हेरफेरको विषयमा छलफल भएको छ । आइतबार बसेको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरूको हेरफेरको विषयमा छलफल भएको हो । एकीकृत समाजवादीका

सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आइतबार काठमाडौंमा आयोजना

रुसी कब्जाबाट सेभेरोडोनेत्स्कको एउटा भाग फिर्ता लिएको युक्रेनको दाबी

एजेन्सी : युक्रेनले रुसी सेनाको कब्जामा पुगेको पूर्वी सहर सेभेरोडोनेत्स्कको एउटा भाग फिर्ता गरेको दाबी गरेको छ । शहरको झन्डै ७० प्रतिशत भूभाग रुसी सेनाको कब्जामा गइसकेकोमा सेनाले शहरको ठूलो हिस्सा फिर्ता गरेको युक्रेनले जनाएको हो ।

हरित मानवीय जीवनको विकास गर्नु चुनौतीपूर्ण : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्व वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको बताएकी छिन् । विश्व वातावरण दिवसको अबसरमा शुभकामना सन्देश दिँदै उनले

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं : जनकपुरबाट रुपन्देहीको भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस रुपन्देहीको रोहिणी गाउँपालिका चार र