सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

काठमाडौं \  नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुंदे सहमती भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा हिजो भएको वार्तामा ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य…

यूरोपमा लोकप्रिय चिन्तामणीः एनआरएनए संयोजकमा बलियो दाबेदारी

काठमाडौं \  चिन्तामणी सापकोटा यूरोपका नेपालीहरुमाझ परिचित नाम हो । शालीन, भद्र र प्रष्ट वक्ताका रुपमा उनको परिचय छ । युरोपका अधिकांश देशमा कर्मशील र असल सामाजिक अभियन्ताको रुपमा उनले आफ्नो परिचय बनाउनुको पछाडि आफ्नै मेहनत र लगाव नै हो । ‘म…

एनआरएनएका अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठको बहराइनका नेपालीहरु सँग अन्तर्कृया

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले बहराइनमा रहेका नेपालीहरुसँग भावी योजना र कार्यदिशाका बारे छलफल गरेका छन् । महासचिबका प्रत्यासी बुद्धि सागर सुवेदीलाई…

प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट नेपाल प्रस्थान

छेन्दु (चीन) \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर अहिले छेन्दुबाट नेपाल फर्किनु भएको छ।  उहाँलाई सिचुवान प्रान्तका  उप गभर्नर याङ जिङपिङ,  नेपालका लागि चिनियाँ राजदुत,  बेइजिङ र सिचुवानका विदेश मामिला…

‘एनआरएन द सिङगर’ को उत्कृष्ट १२ मा पर्नका लागि भोटिङ खुला

काठमाडौं । रियालिटी शो  'एनआरएन द सिङगर' को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट…

एनआरएनए मन्त्रालय’ स्थापित गराउने संकल्पसहित डा.केशव पौडेल एनआरएनए उपाध्यक्षको दौडमा

डाक्टर । विशिष्ट पढाइ अनि सम्मानित पेशा । तनहुँमा जन्मेर हुर्केका डा.केशव पौडेललाई बच्चैदेखि यस्तै लाग्थ्यो । औषधि र उपचारमा उनको चाख थियो । व्यक्तिगत क्षमता र परिवारको साथ पनि पाए । त्यसैले त उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल…

एनआरएनएको अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठ टिम बलियो बनाउदै, उपाध्यक्ष र महासचिबका उम्मेद्वार…

काठमाडौं । काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशन नजिकिदै जाँदा टीम बलियो बनाउन अध्यक्षका प्रत्यासीहरु सकृय भएका छन । संस्थाको नेतृत्व हत्याउन एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रुपमा…

नेपाल र चीनबीच नयाँ उच्चस्तरको सम्बन्ध विकास : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छन्तुका चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरीले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष समेत रहनुभएका वाङ सिन्हुई…

संघीयता कार्यान्वयनमा समस्या छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं \ कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो…

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ \ सरकारले आन्दोलनरत राहतका शिक्षकहरुसँग सहमति गरेको छ । शुक्रबार शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो । सहमतिसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । संसदमा पेश भएको विद्यालय शिक्षा…