सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं : चुनावी परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्था र भाबी सरकार गठनको विषयमा छलफल गर्न आज दिउँसो बालुवाटारमा सत्तारूढ गठबन्धनको

सत्ता स्वार्थ !

काठमाडौं : नयाँ सरकार गठनको कसरत भइरहँदा जनता समाजवादी पार्टी (जसपा)ले अकस्मात् रुपमा नेकपा एमालेसँगको चुनावी तालमेल सकिएको घोषणा गरेको छ । चुनावको मुखैमा सत्ता गठबन्धन तोडेर एमालेसँग तालमेल गर्न गएको जसपाले एमालेले सरकार बनाउने सम्भावना

एकीकृत समाजवादीमा दुई धार

काठमाडौं : नेकपा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने भन्ने विषयमा विवाद चुलिन थालेको छ । अध्यक्ष माधव नेपाल एकताका लागि सकारात्मक देखिए पनि नेताहरु मुकुन्द न्यौपाने,

लुम्बिनी प्रदेश राजधानी : विवाद बल्झ्याउने प्रयास

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले यही मंसिरभित्रै राजधानीमा मुकाम सार्ने तयारीका साथ स्थायी राजधानी राप्ती उपत्यका देउखुरीलाई दुुलही झै सिंगार्दैछ । तर, नेकपा एमाले र कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल

डिसोफ बेल्जियमले मनायो अन्तरराष्ट्रिय अपाङ्ग दिवस

नेपालका सारिरिक रुपमा अशक्त्त ब्यक्तिहरुलाई सहयोग गर्ने उद्द्यस्यले खोलिएको डिस्याबलिटी इन्टरन्यासनल सोलिडारिटी फोरम (डिसोफ) बेल्जियममा अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अबसरमा भेटघाट, शुभकामना सहित संस्थागत गतिबिधि बारे जानकारी गराएकोछ ।

माओवादीले भन्यो- सरकार बनाउन सबै विकल्प खुला

काठमाडौं : सत्तागठबन्धनको प्रमुख दल माओवादी केन्द्रले एमालेसँग पनि सहकार्य हुनसक्ने संकेत गरेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री नदिने संकेत गरेपछि माओवादी केन्द्रले जुनसुकै दलसँग पनि सहकार्य हुनसक्ने जनाएको हो । शनिबार

जबराको पूरा भएन सर्वोच्च फर्किने सपना

काठमाडौं : गत वर्ष १ फागुनमा संघीय संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उमेर हदका कारण यही मंसिर २७ गतेबाट अनिवार्य अवकास पाउँदैछन् । जबराविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधिसभामा

स्वर्गीय प्राध्यापक डा.ओम गुरुङ्गको सम्झनामा तमु समाज बेल्जियमको शोकसभा

आदिबासी जनजाती महासंघका पुर्व महासचिव एंव मानवशास्त्री प्राध्यापक डा.ओम गुरुङ्गको ४९ औ दिनको पुण्य तिथिको सेरोफेरोमा तमु समाज बेल्जियमले बेल्जियमको शैक्षिक शहर लुबेनमा एक शोकसभा कार्यक्रमको आयोजना गरेकोछ । तमु समाज बेल्जियमको अध्यक्ष

धनुषामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं : धनुषामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा

सिमोन जि.एमको ‘ तिमीमा मन्त्रमुग्ध’ बोलको नयाँ गित सार्बजनिक भएको छ।

शुक्रबार सार्बजनिक गरिएको गित सिमोन जि. एम. कै स्वर, शब्द तथा संगित रहेको गित को छायांकन रमेश अधिकारिले गरेका हुन भने गितको सम्पादन तथा कलर ग्रेडिङ सन्दिप रावतले गरेका हुन। यो गितको एरेन्ज पनि स्वयम् जि. एमले नै गरेका हुन ।