सिमोन जि.एमको ‘ तिमीमा मन्त्रमुग्ध’ बोलको नयाँ गित सार्बजनिक भएको छ।

0

शुक्रबार सार्बजनिक गरिएको गित सिमोन जि. एम. कै स्वर, शब्द तथा संगित रहेको गित को छायांकन रमेश अधिकारिले गरेका हुन भने गितको सम्पादन तथा कलर ग्रेडिङ सन्दिप रावतले गरेका हुन। यो गितको एरेन्ज पनि स्वयम् जि. एमले नै गरेका हुन ।

कोरियामा छायांकन गरिएको भिडियो एस.आर क्रेसनले निर्माण गरेको हो। जुलिफा तामाङले कोरियोग्राफी र सन्दिप रावतकै निर्देशनमा रहेको उक्त गितको म्युजिक भिडियोमा शंकर नेपाल र दिपा खरेलको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.