सरकारको नेतृत्व परिवर्तन तत्काल असम्भव

पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व परिवर्तन तत्काललाई असम्भव देखिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले नेतृत्व परिवर्तन कसैले सोचेर…

सभापतिमा पाँचको उम्मेदवारी, कोषाध्यक्ष निर्विरोध

चितवन । नेपाली काँग्रेस चितवनको १३ औँ अधिवेशनका लागि सभापति पदमा पाँचजना प्रतिस्पर्धामा उत्रिएका छन् । सचिव पदमा तीनजनाको उम्मेदवारी कायम भएको छ भने कोषाध्यक्ष पदमा शङ्कर कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ । सभापति पदमा नेपाली काँग्रेस…

राष्ट्रपतिसमक्ष महान्याधिवक्ताले प्रतिवेदन प्रस्तुत

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता हरिकृष्ण कार्कीले महान्यायाधिवक्ताको कार्यालयको आव २०७१/०७२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ।

मुस्ताङका महिला

विभिन्न समान बिक्रीका लागि झोला र हातमा बोकेर चितवनको खुरखुरेमा हिँडीरहेका मुस्ताङका महिला ।

संस्थापन र देउवा पक्षको यस्तो आँकलन

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत भोलि (सोमबार) देशभर जिल्ला नेतृत्वको चयन गरिँदैछ । शुक्रबार महाधिवेशनका मूख्य मतदाता मानिने महाधिवेशन प्रतिनिधि चयन गरेको कांग्रेसले भोलि पचहत्तरै जिल्लामा जिल्ला नेतृत्व चयन गर्न लागेको…

सशस्त्रका पूर्व महानिरीक्षक श्रेष्ठविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको सामान खरिद एवम् ढुवानीमा रु ८० लाखभन्दा बढीे भ्रष्टाचार गरेको भन्दै तत्कालीन महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…

वीरगन्ज नाकाबाट ९ सय गाडी भित्रियो

वीरगन्ज । विरगन्ज–रक्सौल नाकाबाट ९ सय हाराहारीमा गाडी नेपाल भित्रिएका छन् । आन्दोलनरत मधेसी मोर्चाको झन्डै पाँच महिनादेखिको अवरोध अस्ती हटेपछि करिब ९ सय ट्रक, गाडी, ट्याक्टर नेपाल आइसकेको पर्सा प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता होविन्द्र…

बेल्जियममा नेपाली बालिका सम्मानित

काठमाडौ । विश्व मगर सङ्घ बेल्जियमको निमन्त्रणामा बेल्जियम पुगेकी ‘डान्स इन्डिया डान्स लिटिल मास्टर–२०१४’ की विजेता तथा लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानकी ‘बालिका शान्ति दूत’ तेरिया फौजा मगर बेल्जियममा सम्मानित भएकी छन् । मगर सङ्घले…

आश्रम उद्घाटन

चितवनको भरतपुरमा स्थापना भएको मानव सेवा आश्रमको शनिबार उद्घाटन गर्दै महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)।

कांग्रेसको २ सय २ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिए

काठमाडौं । नेपाली कांग्रेसको आगामी फागुनमा हुने १३औं महाधिवेशनका लागि प्रतिनिधि चुनिनेक्रम जारी छ । कांग्रेसले अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन गरी महाधिवेशन प्रतिनिधि चुनेको हो । २ सय ४० मध्ये २ सय २ निर्वाचन क्षेत्रमा महाधिवेशन…