भागवण्डाको राजनीति सकियो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र कसैले पनि अन्याय महसुस गर्नुनपर्ने बताएका छन् । नेपाल महिला संघले कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना दिन शनिबार राजधानीमा गरेको कार्यक्रममा सभापति…

यस्तो छ, प्रम ओलीको चीन भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनको राज्यपरिषद्का प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा यही चैत ७ देखि १४ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री…

बेलायती राजकुमार हृयारी काठमाडौंमा

काठमाडौं । बेलायती राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणमा शनिबार दिउँसो नेपाल आएका छन् । ह्यारी शनिबार दिउँसो पौने ३ बजे कतार एअरवेजको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।…

रसियामा विमान दुर्घटना, ६१ को मृत्यु

मस्को । फ्लाई दुबईको विमान रसियमा दुर्घटनाग्रस्त हँदा त्यसमा रहेका सबै ६१ जनाकै ज्यान गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार सो विमानमा रहेका सबै ६१ जनाको नै ज्यान गएको पुष्टि उक्त एयरलाइन्सले नै गरेको छ । शनिबार बिहान दक्षिणी रसियाको…

काँग्रेसलाई सरकारमा सामेल हुन आह्वान

विराटनगर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्धितर्फ डो-याउनका लागि कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रको विकासमा अग्रसर हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले…

जर्मनीमा रहेका नेपालीद्वारा छात्रवृत्ति प्रदान

भक्तपुर । अनन्तलिङ्गेश्वर नगरपालिका दधिकोटस्थित अरनिको उमाविमा स्थापना भएको जनक खड्का स्मृति छात्रवृत्ति अक्षयकोषले आज ६४ जना विद्यार्थीलाई छात्रवृत्ति एवम् स्टेसनरी सामग्री प्रदान गरेको छ । जर्मनीमा बसेका नेपाली नागरिक किरण खड्काले आफ्नो…

छोराले गरे आफ्नै बुबा र माइलोबुबाको हत्या

लमजुङ । छोराको अन्धाधुन्दा प्रहारबाट लमजुङ बाँझेखेत गाविस–१, खासुरका ७६ वर्षीय मीनबहादुर घले र माइलोबुबा ८४ वर्षीय धनबहादुर घलेको मृत्यु भएको छ । ३६ वर्षीय तीर्थबहादुर घलेले दाउराको चिर्पटले अन्धाधुन्दा प्रहार गरी हत्या गरेका जनाइएको छ ।…

मोर्चाका नेता र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र आफ्नो आन्दोलनका मागमा सम्बन्धमा आज नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईसँग भेटवार्ता गरेका छन् । मोर्चाले आफ्ना आन्दोलनका माग…

वन्यजन्तुका चित्रको प्रदर्शनी

बौद्ध टुसालस्थित तारागाउँ सङग्रहालयमा आइतबारदेखि सुरु भएको राजन काफ्लेसहित ४२ जना नेपाली तथा विदेशी कलाकारले वन्यजन्तुसम्बन्धी बनाएका चित्र तथा मूर्तिको प्रदर्शनी ।

प्रम ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । हालै सम्पन्न महाधिवेशनबाट सभापति पदमा निर्वाचितपछि प्रधानमन्त्री ओलीसँग देउवाको यो पहिलो…