हराएका कृष्णबहादुरको शव भेटियो

तुलसीपुर (दाङ), १८ साउन । गत असार २८ गते लमहीको अर्नवास्थित आफ्नै ससुराली घरबाट हराएका भनिएका ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको शव आज नजिकै रहेका चप्परखोला सामुदायिक वनमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक…

सीमाकंनसहितको संविधान जारी हुने

काठमाडौं, १८ साउन । मुख्य दलहरु जनताको सुझावअनुसार संघीयताको सिमांकनसहितको संविधान जारी गर्न सहमत भएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा सोमबार बसेको संवाद समितिअन्तर्गतको विशेष कार्यदलको बैठकमा सिमांकनसहितको संघीय संविधान जारी गर्ने…

एनआरएन ईटालीको विवाद सहमतिको दिशातर्फ

चारदिशा । गैर आवासीय नेपाली संघ ईटालीको आगामी कार्य समिति निर्माण सर्वसहमतिको आधारमा गर्ने प्रयासको प्रारम्भ गरिएको छ। आज इटालीको पिसामा एनआरएन यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठको विशेष उपस्थितिमा वसेको कार्यसमितिको वैठकले सवैलाई समेट्ने र…

संवाद समितिको बैठक

राजनीतिक दलका शीर्ष नेताहरुसहितको बैठक । राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको सभापतित्वमा बैठक बसेको थियो ।

चुरे संरक्षणसम्बन्धी

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकासद्वारा राष्ट्रपति भवन शीतल निवासमा ‘चुरे संरक्षणसम्बन्धी प्रगति र भावी योजना’ विषयक चर्चा कार्यक्रम आफ्नो विचार प्रस्तुत गर्दै सहभागी ।

हिन्दू राष्ट्र माग

हिन्दू धर्मसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले हिन्दू राष्ट्र माग गर्दै माइतीघरबाट निकालेको जुलुस ।

मदिरा सेवन गरी श्रीमतीको हत्या

प्यूठान, १७ साउन । मदिरा सेवन गरी भिगृ–८ नेवारेमा आज एक व्यक्तिले आफ्नै श्रीमतीको घरेलु हतियार प्रहार गरी हत्या गरेका छन् । घरायसी सामान्य विवादमा नेवारेका ६५ वर्षीय खगिराम रामजालीले ५६ वर्षीया श्रीमती पवी रामजालीको हत्या गरेका हुन् ।…

आठ प्रदेश आधारहीन : विज्ञ

काठमाडौं, १७ साउन । राज्य पुनर्संरचना सम्बन्धि आयोगका पदाधिकारीहरुले प्रारम्भिक मस्यौदामा आएको ८ प्रदेशको व्यवस्था आधारहीन रहेको बताएका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा विघटित आयोगका पूर्व सदस्य कृष्ण हाच्छेथुले प्रदेशको संख्या…

‘थ्रेसहोल्ड’ राख्नुपर्छ : पूर्व आयुक्त पोखरेल

काठमाडौं, १७ साउन । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आगामी निर्वाचनमा कम्तिमा पनि दुई प्रतिशत ‘थ्रेसहोल्ड’ राख्नुपर्ने बताउनुभएको छ । मेरो नेपाल नामक संस्थाले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा…

मगरात प्रदेश बनाउन मगर सभासद्को माग

काठमाडौं, १७ साउन । संविधानसभामा मगर समुदायबाट प्रतिनिधित्व गर्ने सभासद्हरुले मगर बाहुल्य क्षेत्रलाई मगरात प्रदेश स्थापना गर्नुपर्ने माग गर्दै प्रमुख चार राजनीतिक दलका शीर्ष नेता र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिलाई…