संघीयता कांग्रेस-एमालेको एजेण्डा होइन : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयता जनताको चाहना नभएको बताएका छन् । ईमेज एफएमसँग कुरा गर्दै उनले संघीयता राजनीतिक विषय भएको बताए । उनले भने, ‘वास्तवमा संघीयता जनताले चाहेकै होइनन् ।’ संघीयता कांग्रेस र एमालेको एजेण्डा…
डा. भट्टराई
विभिन्न युवा समूहबाट स्मरणपत्र बुझ्दै राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईलाई ।
दलहरुबीच अझै कुरा मिलेन
श्रावणभित्रै नयाँ संविधान जारी गर्ने भन्दै नेताहरु दैनिक छलफलमा जुटेपनि विवादका मुख्य विषयहरुमा सहमति जुट्न सकेको छैन । विवादका अझै ९ ओटा विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको विहीबार बसेको…
अपाङ्गता भएका समुदायको मागप्रति सकारात्मक
काठमाडौँ, २१ साउन । अपाङ्गता भएका समुदायलाई नयाँ संविधानमा कसरी समेट्ने भन्ने विषयमा प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । संविधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन दलहरुबीच छलफल जारी रहँदा अपाङ्गता भएका समुदायका…
७२ वर्षका वृद्धा बलात्कारी !
आफ्नो घरमा घरायसी काम गर्न राखेकी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने मुद्दामा अदालतबाट दोषी ठहरिएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सर्लाही हरिवन गाविस वडा नं २ घर भई हाल जिल्ला…
भाउजुको हत्या गर्ने दम्पती पक्राउ
भीमदत्तनगर, २१ साउन । भाउजुसँगको जग्गा विवादका कारण कञ्चनपुरको बेलौरी नगरपालिकामा एक दम्पतीले एकैघरका भाउजुलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार देवर र देउरानीको कुटाइबाट घाइते भएकी बेलौरी नगरपालिका–१०…
बालिका बलत्कार आरोपमा छिमेकी पक्राउ
सुनसरी, २१ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१४ स्थित विजयपुरमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । छिमेकी १९ वर्षीय केशव गिरीले बुधबार राति ती बालिकालाई आफ्नै घरमा नियन्त्रणमा लिएर पटक–पटक बलात्कार गरेको पीडित परिवारजनले आरोप लगाएका…
बैठक छाडेर गच्छदार विराटनगरतिर
संविधानमा सहमति जुटाउन सिंह दरबारमा जारी शीर्ष बैठक छाडेर मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार बिराटनगर लागेका छन् । बिहीबार दिउँसो सिंहदरबारमा बसिरहेको बैठकबाट अचानक बाहिरिएर गच्छदार बिराटनगर हिँडेका हुन् । संघीयताको…
दलहरु सहमति नजिक, आजै टुंगो लाग्ने
काठमाडौं, २१ साउन । प्रदेशको संख्या र सिमांकनमा नयाँ सहमति कायम गरेर अघि बढ्ने प्रयासमा मुख्य चार दल हिजो बुधबार टुंगो लाग्न नसकेपछि आज विहीबार पनि विहानैदेखि छलफलमा जुटेका छन् । चारै दलका शीर्ष नेताहरु र दोस्रो तहका नेताहरु विहीबार…
खुलायो तातोपानी-खाडीचौर सडकखण्ड
काठमाडौं, २१ साउन । पहिरोले अबरुद्ध अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी–खाडीचौर सडकखण्ड बिहीबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । नेपाली सेना र चीन सरकारको प्राविधिक सहयोगमा पाँच दिन लगाएर पहिरो हटाइएसँगै सडक एकतर्फी रुपमा…