बैठक छाडेर गच्छदार विराटनगरतिर

0

संविधानमा सहमति जुटाउन सिंह दरबारमा जारी शीर्ष बैठक छाडेर मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार बिराटनगर लागेका छन् । बिहीबार दिउँसो सिंहदरबारमा बसिरहेको बैठकबाट अचानक बाहिरिएर गच्छदार बिराटनगर हिँडेका हुन् । संघीयताको सिमांकन र नामाङ्कनमा सहमति जुटाउन बुधबारदेखि निरन्तर बैठकमा रहेको चार दलीय शीर्ष नेताको बैठकले आज पनि सहमति जुटाउन सकेको छैन ।
गच्छदार बैठकबाटङ्कनमा सहमति जुटाउन बुधबारदेखि निरन्तर बैठकमा रहेको चार दलीय शीर्ष नेताको बैठकले आज पनि सहमति जुटाउन सकेको छैन । गच्छदार बैठकबाट बाहिरिनुको कारण भने खुलेको छैन । उनी राजनीतिक कार्यक्रमकै लागि बिराटनगर हिँडेको स्रोतको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.