Browsing Category

राजनीति

एमाले नेता महेश बस्नेतले भने, ‘पार्टीको आदेशमा टोपबहादुर पक्राउ’

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेशमा सचिव टोपबहादुर रायमाझी पक्राउ परेको बताएका छन् । आइतबार साँझ बुढानिलकण्ठस्थित आफान्तको घरवाट पक्राउ परेका रायमाझीलाई गिरफ्तार दिन आदेश गरे बमोजिम उनी पक्राउ परेको बस्नेतको दावी छ ।…

शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ । यसअघि…

बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाँण पक्राउ परेलगत्तै उनका स्वकीय सचिव केसी पनि पक्राउ परेका हुन् । केसीलाई जडिबूटीस्थित उनकै निवासबाट पक्राउ गरिएको

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । खाँण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका

सांसद अमरेशकुमार सिंहले सदनमै कपडा खोलेर जनाए विरोध

काठमाडौं : प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले संसदमा कपडा खोलेर विरोध जनाएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय नछुट्याई सभामुख देवराज घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि सांसद सिंहले सर्ट र गञ्जी खोलेर विरोध जनाएका

कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त

काठमाडौं : नेपाली कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो

माओवादीको दम्भ र घमण्ड बढ्दै गयो : माधव नेपाल

सुर्खेत : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रको व्यवहारबाट आफूहरू मर्माहत भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड र दम्भ

राष्ट्रपति पौडेलले उपचार खर्च आफैं व्यहोर्ने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य उपचार गराउँदा भारतमा लागेको खर्च आफैं व्यहोर्ने भएका छन् । मंगलबार एक प्रेस नोट जारी गर्दै राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले आफैं व्यहोर्न

सरकार पाँच वर्ष चल्छ, यताउता हुन्छ भन्ने भ्रम हो : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ, तीन मन्त्री नियुक्त

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले शपथ लिएका हुन् । चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । शपथपछि