पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

0

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

खाँण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् ।

उक्त मुद्दामा प्रहरीले खोजी कार्य जारी राखेका नेकपा एमालेका सचिव तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन् ।

Leave A Reply

Your email address will not be published.