एमाले नेता महेश बस्नेतले भने, ‘पार्टीको आदेशमा टोपबहादुर पक्राउ’

0

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेशमा सचिव टोपबहादुर रायमाझी पक्राउ परेको बताएका छन् ।

आइतबार साँझ बुढानिलकण्ठस्थित आफान्तको घरवाट पक्राउ परेका रायमाझीलाई गिरफ्तार दिन आदेश गरे बमोजिम उनी पक्राउ परेको बस्नेतको दावी छ ।

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरी सामु पुग्नु भएको छ,’ बस्नेतले भनेका छन, ‘नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पुर्ण अपराधिहरुलाई कार्बाहिको दायरामा ल्याउन अनुरोध छ।’

Leave A Reply

Your email address will not be published.