Browsing Category
राजनीति
रास्वपा अध्यक्ष रबि लामिछाने पक्राउ
रास्ट्रीय स्वतन्त्र पार्टिका अध्यक्ष एबम पूर्व पत्रकार रबि लामिछाने गोर्खा मिडिया नेटवर्कको संचालक हुँदा सहकारिको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका छन् ।
सुर्यदर्शन लगायतका सहकारिको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत, कास्कीबाट पक्राउ…
बालुवाटार बैठक : सर्च कमिटीलाई पूर्णता दिने विषयमा शीर्ष तीन दल सहमत
काठमाडौँ \ शीर्ष तीन राजनीतिक दल शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन गठन हुने भनिएको सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमत भएका छन्।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका नेताको बैठकले…
बेल्जियममा स्थानीय चुनाव, नेपाली मुलका उम्मेद्वार प्रज्ञा तिमील्सिना र सुर्य ढकाल बिजयी,
बेल्जियममा आईतवार भएको स्थानीय निर्वाचनमा उम्मेद्वार भएका नेपाली मुलका उम्मेद्वारहरु प्रज्ञा तिमील्सिना र सुर्य ढकाल निर्बाचित भएकाछन ।
लुभेन नगरपालिका सदस्यमा सत्ताधारी पार्टि भूरउईतबाट सुर्य ढकाल र ब्रुगे नगरपालिका सदस्यमा सत्ताधारी…
इजरायल र लेबनानमा रहेका नेपालीको अवस्थाबारे चनाखो रहन परराष्ट्रमन्त्री राणाको निर्देशन
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर 'अपडेट' भइरहन नेपाली दूतावासहरूलाई निर्देशन दिनुभएको छ । लेबनान र इजरायल हेर्ने नेपाली राजदूतहरूसँग 'भर्चुअल' बैठक गरेर उहाँले पछिल्लो…
प्रवासी नेपाली मंच युरोपमा बेल्जियमबाट तीनजना मनोनित,
प्रबासी नेपाली मंच युरोपले बिभिन्न ब्यक्तिहरुलाई संगठनको जिम्मेवारि दिदै मनोनित गरेकोछ । संगठनको पछिल्लो बैठकले बेल्जियमबाट शान्तमणि सिंखडालाई स्कुल तथा बुद्धिजिबी बिभाग,रन्जन सिंखडालाई संगठन बिभाग र कृष्ण सिंखडालाई उध्योग तथा ब्यवसाय…
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन
काठमाडौँ \ संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गरेको छ । बुधबार बसेको बैठकले उनको सुनुवाइ सकिएसँगै राजदूतमा अनुमोदन गरेको हो ।
यादवले समितिमा आजै आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनले समितिमा…
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेका राउतबारे संसदीय सुनुवाइ समितिले आज सुनुवाइ गरेको हो । सुनुवाइ…
यथाशीघ्र उद्धार कार्यसम्पन्न गर्न सरकारसँग कांग्रेसको माग
काठमाडौँ \ नेपाली कांग्रेसले बाढीपहिरोका कारण बिच बाटोमा अलपत्र परेका यात्रुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको छ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न सरकारसँग माग…
स्थानीय तह उपनिर्वाचन : मङ्सिर २ गते उम्मेदवारी दर्ता
काठमाडौँ \ स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ ।
आयोका…
उपचुनावका लागि दल दर्ता आह्वान
निर्वाचन आयोगले स्थानीय तहको उपचुनावका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर भोलिदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ अनुसार दल…