Browsing Category
राजनीति
संघीय संसदकाे संयुक्त बैठक आज बस्दै
संघीय संसदकाे दुवै सदनको संयुक्त बैठक आइबतार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित गर्ने कार्यसूची रहेकाे छ ।
त्यसैगरी बैठकमा मस्यौदा समितिका…
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित
काठमाण्डाै \ आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई आज बसेको संसद्को बैठकले पारित गरेको हो ।…
कांग्रेस आलोचनाबाट डराउँदैन: सभापति देउवा
काठमाडौं \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताउनुभएको छ । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर…
मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौंः रवि लामिछाने
काठमाडौं \ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताउनु भएको छ । सभापति लामिछानेले भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताउनु भएको हो ।
शनिबार…
राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफीको फाइल फिर्ता
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफीसम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति पौडेलले चौधरीको आममाफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता पठाएका हुन् ।
रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानून,…
एमालेलाई माओवादीको जवाफ- ‘संसदमा आफ्ना कुरा राख्न पाइन्छ’
काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तु उठान गर्न पाइने बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ…
संसद बैठकमा एमालेको अवरोध
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।
नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप…
प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको आज जवाफ दिने
काठमाडौं \ आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो । बैठक ११ बजे बस्नेछ ।
आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल…
भारतसँगको सम्बन्ध नेपालको लागि अवसर : सांसद राई
काठमाडौं \ नेकपा(एमाले)का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध…
शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : बामदेव गौतम
काठमाडौं \ राष्ट्रिय सभाका सांसद बामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । सांसद गौतमले सो प्रकरण ज्यादै ठूलो अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न जोकोहीलाई पनि नियम र कानुन बमोजिम…