Browsing Category
समाज
थालेसिमिया रोगको उपचार प्रभावकारी बन्न सकेन
चितवन । थालेसिमियाका बिरामीहरुको उपचार प्रभावकारी बन्न नसकेको चितवनको भरतपुरमा आयोजीत एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । प्रभावकारी उपचारकै अभावमा प्रोढ हुन नपाउदै सानैमा मृत्यु हुने यो रोग को उपचारका लागि सबै लाग्नु पनैे…
एनआरएन महिला फोरमले बाड्यो चेपाङाई राहत
चितवन । गैरआवासीय नेपाली संघ महिला फोरमले भुकम्प प्रभावित लोपन्मुख चेपाङ जातिलाई खाधान्य पोशाकलगायतका सहयोग गरेका छन् । रोटरी राष्टिय मा.वी परिसर मनोहरि ६ मकवानपुर मा जम्मा भई बसेका चेपाङलाई फोरमले सो सहयोग गरेको हो ।
सो सहयोग वितरण…
गैरआवासीय नेपालीको नयाँ नेतृत्वका लागि मतदान
काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु भएको छ । नयाँ कार्यसमितिका लागि अध्यक्षमा निवर्तमान अध्यक्ष शेष घले र उपाध्यक्ष टिबी कार्कीले फरक–फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रनुभएको छ ।…
जापानको क्युसुमा तामाङ समाज गठन
नेपालका विभिन्न जिल्लाबाट जापानको क्युसु क्षेत्रमा बसोबास गर्ने तामाङवासीले तामाङ समाज फुकुओका गठन गरेको छ । नयाँ गठित समाजले विष्णुबहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । समाजको उपाध्यक्षमा हस्त तामाङ,…
नौ महिनापछि स्वदेश पुग्ने भयो शव
नौ महिनादेखि साउदी अरबमा अलपत्र परेको धनकुटाका पूर्णबहादुर श्रेष्ठको शव स्वदेश पठाइएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका श्रेष्ठको शव बिहीबार राति स्वदेश पठाइएको हो ।
रोजगारदाता कम्पनीसँग चलेको प्रक्रिया नटुङ्गिए पनि शव पठाउन धेरै…
सुवेदीलाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका (अनेसास) ले हरेक दुई दुई वर्षमा प्रदान गर्दै आइरहेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार– २०१५ म्याग्दीका साहित्यकार रामप्रसाद सुवेदीलाई प्रदान गर्ने भएको छ । साहित्यकार सुवेदीको म्याग्दी :…
कुवेतमा योङहाङको मृत्यु
दमक, ४ असोज । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका झापा, शिवसताक्षी नगरपालिका–८ बाइसबिघे निवासी गङ्गाप्रसाद योङहाङको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रोजगारीका क्रममा १६ महिना अघिदेखि कुवेतस्थित अल्मलिया कम्पनीमा कार्यरत योङहाङको दुई…
अन्तर्राष्ट्रिय साहित्य सम्मेलन जापानमा सुरु
टोकियो, २ असोज । चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आजबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा सुरु भएको सम्मेलनमा भाग लिन विश्वभरका साहित्यकार जापानमा जम्मा भएका छन् । टोकियोको…
शेस घलेले गरे उम्मेदवारीको घोषणा
चारदिशा, बेल्जियम ,
गैर आबासिय नेपाली संघका बर्तमान अध्यक्ष शेस घलेले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । गैर आबासीय नेपाली संघ बेलायतले आयोजना गरेको कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै घलेले आफुले…
बालिका बलात्कारी १० वर्षपछि पक्राउ
पाँचथर, ३० भदौ । जिल्ला अदालतबाट जबर्जस्तीकरणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् । साबिक चोकमागु–३, हाल फिदिम नगरपालिका–१ का ३२ वर्षीय मणिराज भन्ने सनबहादुर नेपालीलाई प्रहरीले इलामको हर्कटेबाट १० वर्षपछि पक्राउ…