Browsing Category

समाज

बेल्जियममा किराँत उधौली चासोक तङ्गनाम सम्पन्न (फोटो फिचरसहित)

ब्रुज बेल्जियम । बेल्जियमको पर्यटकिय सहर ब्रुजमा संयुक्त किराँत समाज बेल्जियमलेंं नेपालि "किराँती चाड उधौली २०१५ चासोक तङ्गनाम" यसै हप्ता धुमधामका साथ मनाएका छन।नेपालबाट पाल्नु भएका अग्रज अतिथि टेक बहादुर काङ्गबाङ् लिम्बु र सम्रोती फेम्बू…

धुमधामले मनाए – बेल्जियममा तमु ल्होसार (फोटो फिचर …)

चारदिशा, बेल्जियम बेल्जियममा बसोबास गर्ने नेपाली गुरुङ समुदायले नेपाली हरुको राष्ट्रिय पर्ब अन्तर्गत आफ्नो नयाँ बर्ष 'तमु ल्होसार' भब्यता साथ मनाएका छन ।  २६००  तमु ल्होशारको उपलक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबास…

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको अधिवेशन सम्पन्न

लुभेन बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको चौंथो अधिवेशन यही २५ डिसेम्वरका दिन यहाँ सम्पन्न भयो । पहिलो सत्रमा समाजका पदाधिकारी र पर्यवेक्षकहरुले आफना विचारहरु प्रकट गरेका थिए । अधिवेशनमा महासचिव दीपकज्योति पौडेलले…

साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन

साउदी । साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित रहेको नेपाली दूतावासले चासो नदिएको पीडित नेपालीले गुनासो गरेका छन् । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको…

महजात्रा सम्पन्न

टोकियो । कल्याणकारी कोष बनाउनका लागि आइतबार टोकियोको नाकानोमा महजात्रा २०१५ सम्पन्न भएको छ । कार्यक्रममा भारतले लगाएको नाकाबन्दी र नेपालको राजनीति केन्द्रित महजोडीको व्यङ्ग्यात्मक शैलीको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।…

गम्भीर दुई बिरामीलाई जापानबाट सहयोग

टोकियो ।  जापानवासी नेपालीले गत एकसाताको अवधिमा दुई गम्भीर बिरामीलाई करिब रु तीन लाख ५९ हजार बराबरको जापानी येन आर्थिक सहयोग गरेका छन् । रक्तक्यान्सर पीडित काभ्रे, चपाखोरीको कुरुवासका ३२ वर्षीय दिलीप लामाको उपचारका लागि एक लाख १८ हजार ७००…

गायक ढकालसँग अमेरिकामा क्रिसमस

क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त गायक राम कृष्ण ढकालको सम्मानमा उत्तर क्यालिफोर्नियाका उहाँका प्रशंसक् र मित्रहरुले एक मनोरन्जनपूर्ण रात्रीभोजको आयोजना गरेका छन। अमेरिकाको सर्बाधिक ठुलो चाड क्रिसमसको पूर्व सन्ध्यामा हुन लागेको सो…

जुनु रिजाल काफ्लेको म्यूजिक भिडियो प्रकाशित

स्विट्जरल्याण् । जुनु रिजाल काफ्ले स्विट्जरल्याण्डको नेपाली समाजमा परिचित नाम हो। उनले स्विट्जरल्याण्डमा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरी सकेकी छिन्। तिनै जुनु रिजाल काफ्लेको “के होला उनको नाम” बोलको गीतको सांगीतिक भिडियो प्रकाशमा आएको…

अध्यक्ष शर्मा एनआरएन यूकेको सल्लाहाकार

लन्डन । नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मालाई गैरआवासीय नेपाली संघ यूकेले सल्लाहाकारमा चयन गरेको छ । गैरआवासीय नेपाली संघको स्थापनादेखि सक्रिय शर्मासँग बेलायतस्थित विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव छ । यसअघि एनआरएन यूकेको…

कतारले आप्रवासी कामदारको अधिकार संरक्षण गरेन

काठमाडौं, १५ मंंसिर । कतारले प्रतिबद्धता व्यक्त गरेअनुरुप सो देशमा कार्यरत आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि ठोस कदम नचालेको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ । एम्नेस्टीको अन्तर्राष्ट्रिय सचिवालयले गएराति विज्ञप्ति जारी गर्दै…