Browsing Category
समाज
अमेरिकामा महाशिवरात्रि पर्व मनाइयो
लस एन्जल्स । हिन्दूधर्मावलम्बीले आफ्ना आराध्यदेव शिव भगवानको आराधना, भजन किर्तन, पूजा, होम आदि गरेर महाशिवरात्रि पर्व मनाउने प्रचलन अनुसार हिजो अमेरिकाको लस एन्जल्समा नेपालीहरू द्वारा निर्मित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा महाशिवरात्री…
काभ्रेकी ढकालको जापानमा मृत्यु
टोकियो । जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ । काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया…
ब्रुस्सेलमा नेपाली पाठशालाको सुरुवात
ब्रुस्सेल्स । ब्रुस्सेल्सबासी अभिभाबकले एउटा इतिहास रचेको छ । उनीहरुले ब्रसेल्समा नेपाली स्कुल स्थापना गरेर एउटा इतिहासको सूत्रपात गरेका हुन् । सन्ततिको लागि, नेपाली भाषा र नेपाली सस्कृतिको जगेर्ना गर्ने हेतुले स्थापना भएको नेपाल बाल…
पोर्तुगलमा खुल्ला युवा भलिबल प्रतियोगिता
पोर्तुगल । पोर्तुगलमा रहेका बुर्तिबाङ-बागलुङका युवाहरुले खुल्ला युवा भलिबल प्रतियोगिता आयोजना गर्ने भएका छन् । मार्च २७ तारिख आइतबारका दिन इनाटेल फुन्दासाँउ लोजा अल्भलादको कभर्ड हलमा प्रतियोगितासहित साँस्कृतिक कार्यक्रम पनि हुने छ । भलिबलको…
अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा नेपाल प्रबर्धन
अस्ट्रेलिया । बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका करीब १०० जातीय संस्था र अन्य संगठनहरुको…
नेदरल्यान्ड्समा अन्तरास्ट्रिय नारि दिवस मनाइने
अम्स्ट्रडाम- गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्सको राष्ट्रिय महिला समितिले नेदरल्यान्ड्स स्थित स्थानीय नेपाली सङ्घ सस्थाहरुसँग समन्वय गरेर आगामी मार्च ६ गते अन्तराष्ट्रिय नारी दिवस २०१६ मनाउन लागेको छ । महिला सशक्तिकरण, महिला अधिकार र…
बेल्जियमको डाक्टरहरू मिसन नेपाल २०१६ को लागि प्रस्थान गर्दै
केजिन राई अन्ट्रोपेन बेल्जियम , फेब्रुअरी २७ ।
बेल्जियम स्थित गैर सरकारी सस्था फ्रम पिपुल टु पिपुल पुन: मिसन नेपाल २०१६ कार्यक्रम लिएर नेपाल जाने निर्णय गरेको छ । यसै हप्ता कोन्टिच बेल्जियममा बसेको उक्त सस्थाको भेलाले तत्काल नेपाल जाने र…
आसेन्ता मेलामा भएको मानब तस्करीको छानबिन हुने
चारदिशा सम्बाददाता बेल्जियम
बेल्जियमको नेपाली समुदायमा लामो समय देखि चासोको बिषय रहेको 'आसेन्ता मेलामा' भएको मानब तस्करी सम्बन्धी बिषयको छानबिन गर्न गैर आबासीय नेपाली संघ बेल्जियमले एक छानबिन समिती बनाएको छ । २०१३ को सेप्टेम्बर १४ बाट २२…
इटालीमा कोइरालाको श्रद्धाञ्जलिसभा
रोम । जनसम्पर्क समिति ईटालीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोइरालाको तेर्हौ पुन्यतिथिको अवसरमा श्रद्धान्जली सभा सम्पन्न गरेको छ। रोममा सम्पन्न भएको कार्यक्रममा ईटालीवासी नेपालीहरुका साथै विभिन्न सामाजिक संस्थाका…
मोना बेल्जियमको अस्पताललाई सहयोग
म्याग्दी । जिल्ला अस्पताल म्याग्दीमा बेल्जियममा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले ६ लाख ५० हजारको लागत रहेको रगत परिक्षण गर्न प्रयोग हुने सिविश हेमाटोलोजी एनलाईजर मेसिनका लागि ३ लाख ६०…