Browsing Category
समाज
राम घलेले गरे “आफ्नो विद्यालय आफै बनाऔं” अभियान प्रारम्भ
मान्वु, गोरखा,
भवानी उच्च मा.वि., मान्वुका भूू.पू. विद्यार्थी राम घलेले गतवर्ष वैशाखमा भूकम्पबाट क्षतिग्रस्त भएको विद्यालयको पुर्ननिर्माणका लागि “आफ्नो विद्यालय आफै बनाऔं” अभियानको प्रारम्भ गर्दै रु. पाँच लाख विद्यालयका प्रधानाध्यापक…
मोना बेल्जियमको डान्स आइडल सम्पन्न
ब्रसेल्स । म्याग्दीका दुर्गम बस्तीमा ईन्टरनेटको सेवा बिस्तार अभियानको सहयोगार्थ मोना बेल्जियम द्वारा आयोजित मोना डान्स आइडल बेल्जियमको एन्तर्पेन शहरमा भब्य रुपमा सम्पन्न भएको छ ।
म्याग्दी प्रबाशी नेपाली संघ मोना बेल्जियमको आठौ वार्षिक…
लुभेनमा नेपाल महोत्सव हुने
ब्रसेल्स । गैरआवासीय नेपाली संघ बेल्जियम र नेपाली दूतावासको संयुक्त आयोजनामा लुभेनमा नेपाल महोत्सव हुने भएको छ । अप्रिल १७ तारिखका लागि तय भएको उक्त महोत्सवमा बिहान ११ बजे सुरु भएर राति ११ बजे समाप्त हुने एनआरएन बेल्जियमले जनाएको छ ।…
ट्युमरबाट ग्रसित नेपालीलाई रु ६० हजार
उर्लाबारी । टाउकाको ट्युमरबाट ग्रसित उर्लाबारी–८ का सञ्जय नेपालीको उपचारका लागि अस्ट्रेलियामा बस्दै आउनुभएका उर्लाबारी–९ का गङ्गाबहादुर थापा र उहाँको परिवारका तर्फबाट धनकुमार थापाले रु ६० हजार सहयोग गर्नुभएको छ ।
आज बिहान उर्लाबारी–९ स्थित…
ब्रसेल्स आक्रमणकारीको डिएनए पेरिसमा भेटियो
ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थलमा आत्मघाती बम विस्फोट गराउने एक आक्रमणकारीको डिएनए पेरिसमा भेटिएको खबर छ । गत मंगलबार ब्रसेल्सको जवेन्टम विमानस्थलमा आत्मघाती आक्रमण गर्ने नाजिम लाचाराओइको डिएनए गएको नोभेम्बरमा फ्रान्सको…
प्रबासी नेपाली महिला मंचको अधिवेशन सम्पन्न
बेल्जियम,मार्च १९,प्रबासी नेपाली महिला मंच ल्जियमको तेस्रो अधिबेशन महिला नेत्री झुना निरौलाको अध्यक्षतामा २५ सदस्यिय समिती निर्माण गर्दै बेल्जियमको एन्टेर्पेन शहरमा सम्पन्न भएको छ ।
यस अधिबेशनबाट उपादक्ष्यत्रयमा क्रमश मुना केसी , सबिता…
सातजना नेपाली महिलाको उद्धार
दमाम । अवैधानिक रुपमा कुबेत हुँदै साउदी अरब आई घरेलु कामदारका रुपमा बन्दी जीवन व्यतित गरेका सातजना नेपाली महिलाको उद्धार गरिएको छ । लामो समयदेखि साउदीमा अलपत्र परेका ती नेपाली महिलाको रियादस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी स्वदेश…
जर्मनीमा रहेका नेपालीद्वारा छात्रवृत्ति प्रदान
भक्तपुर । अनन्तलिङ्गेश्वर नगरपालिका दधिकोटस्थित अरनिको उमाविमा स्थापना भएको जनक खड्का स्मृति छात्रवृत्ति अक्षयकोषले आज ६४ जना विद्यार्थीलाई छात्रवृत्ति एवम् स्टेसनरी सामग्री प्रदान गरेको छ । जर्मनीमा बसेका नेपाली नागरिक किरण खड्काले आफ्नो…
साउदीमा बन्दी बनाइएकी नेपाली चेलीको उद्वार
साउदी अरब । सरकारले साउदी अरबसँग घरेलु (महिला) कामदार ल्याउने सम्बन्धी श्रम सम्झौताको तयारी गरिरहेकै बेला सात वर्षदेखि साउदीमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्वार गरिएको छ । दलालको प्रलोभनमा परी दिल्लीको बाटो हँदै घरेलु कामदारका…
ठगि वा भ्रष्टाचार नियती नै हो त हाम्रो ? डिल्ली अंमाई
नियत आर्थिक संकलन नै भएपनी ठगिमा अरुलाई गलत सुचनाको परिबन्धमा पारी दलाली प्रकृयाद्वारा आवश्यक भन्दा बढी आर्थिक,भौतिकरुपना दोश्रो पक्षबाट बढी लाभ लिनुलाई लिइन्छ । इमान्दारहरुको भन्दा बेइमानहरुको कदर…