ट्युमरबाट ग्रसित नेपालीलाई रु ६० हजार

0

उर्लाबारी । टाउकाको ट्युमरबाट ग्रसित उर्लाबारी–८ का सञ्जय नेपालीको उपचारका लागि अस्ट्रेलियामा बस्दै आउनुभएका उर्लाबारी–९ का गङ्गाबहादुर थापा र उहाँको परिवारका तर्फबाट धनकुमार थापाले रु ६० हजार सहयोग गर्नुभएको छ ।
आज बिहान उर्लाबारी–९ स्थित थापा परिवारको घरमा पीडित नेपालीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था निकै कमजो नेपालीले आफ्नो टाउकाको उपचारका लागि सहयोगको याचना गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.