मोना बेल्जियमको डान्स आइडल सम्पन्न

0

ब्रसेल्स । म्याग्दीका दुर्गम बस्तीमा ईन्टरनेटको सेवा बिस्तार  अभियानको सहयोगार्थ मोना बेल्जियम द्वारा आयोजित मोना डान्स आइडल बेल्जियमको एन्तर्पेन शहरमा भब्य रुपमा सम्पन्न भएको छ ।
म्याग्दी प्रबाशी नेपाली संघ मोना बेल्जियमको आठौ वार्षिक उत्सबको अबसरमा आयोजित यस कार्यक्रमको उदघाटन समारोह  नेपाली दुताबास बेल्जियमका उपनियोग प्रमुख घनश्याम भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । मोना बेल्जियमका अध्यक्ष्य चन्द्र कार्कीको अध्यक्ष्यतामा सम्पन्न यस प्रथम  चरणको औपचारिक कार्क्रममा मोना बेल्जियमका संस्थापक अध्यक्ष शिव कुमार बरुवालले  उपस्थित सम्पूर्ण सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उदेश्यको बारेमा जानकारी गराउनु भएको थियो । यस  कार्यक्रममा नेपाली दुताबास बेल्जियमको तर्फ बाट उपनियोग प्रमुख घनश्याम भण्डारी एन आर एन आइ सि सि सचिब अर्जुन कुमार श्रेष्ठ , एन आर एन बेल्जियमका अध्यक्ष गंगाधर गौतम , मोना आइ आइ सि माहसचिब घन शाही लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो । पहिलो चरणको  कार्यक्रमको संचलन मोना बेल्जियमका महासचिब योगेन्द्र बिक ले गर्नु भएको थियो भने दोस्रो सास्कृतिक चरनको संचालन सोफिया महर्जन कार्की र बिबेक कार्कीले सयुक्त रुपमा गर्नु भएको थियो ।
म्याग्दीको दुर्गम बस्तीहरुमा इन्टर्नेट सेवा बिस्तारको लागि आयोजना गरी एको यस कार्यक्रम को दोस्रो चराणमा   नित्र्य प्रतियोगितामा  बेल्जियम , डेनमार्क ,स्पेन , पोर्तुगलका गरि ११ जना प्रतिस्पर्धिको सहभागिता रहेको थियोे भने  यस प्रतियोगितामा मोना डान्स आइडल २०१६ को उपाधी बेल्जियम निवासी सुश्री सरिना पौडेलले जित्न सफल भयकी छन भने फर्स्ट रनर अप र सेकेन्ड रनर अपको उपाधी क्रमश ज्योती भट्ट र सम्झना कार्की ले जित्न सफल भयका छन बिजेताहरु लाई प्रथम पुरुस्कारको प्रायोजक  , एन आर एन केन्द्रिय सचिब अर्जुन कुमार श्रेष्ठ दितिय पुरस्कार प्रयोजक ,नेपाली ब्यबसायी संघ बेल्जियमका प्रमुख संरक्षक – कमल भारती तृतीय पुरस्कार प्रायोजक , नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष  सि पि भट्ट ले क्रमश ५७५ , ३७५ र २७५ नगद तथा प्रमाण पत्र हस्तान्तरण  गर्नु भएको थियो ।कार्यक्रममा लोक दोहोरी गायिका सुमी घिमिरे साप कोटा   ले पनि आफ्नो सांगेतिक प्रस्तुती मार्फत दर्शकहरु लाई नचाउनु भएको थियो ।
कार्यक्रममा यस मोना बेल्जियमको अभियानलाई साथ दिनको लागि मोना नेदरल्याण्दले  २५० युरो ,  एन अर एन बेल्जियम  माहासचिब  लोक दाहाल ज्यु बाट १०० युरो मोना ,बेल्जियमका सस्थापक अध्यक्ष्य  शिब कुमार बरुवाल ज्यु बाट १५१ युरो  यसै गरी मोना बेल्जियमका पूर्व अध्यक्ष श्री योगेन्द्र श्रेष्ठ ज्यु बाट १०५ युरो र मोना बेल्जियमका बर्तमान अध्यक्ष श्री चन्द्र कार्की बाट १५० युरो  मोना बेल्जियमका सस्थापक सल्लाकार एबम मोनाका जेष्ठ नागरिक श्री लाल प्रसाद  पाइजा बाट ५० युरो मोना केन्द्रिय माहासचिप तथा मोना बेल्जियमका निबर्तमान अध्यक्ष घन बहादुर शाही बाट  २५ युरो  मोना युरोप  सचीब सुर्य भट्टचन बा ट २५ युरो मोना बेल्जियमका महासचिब योगेन्द्र बिक ५१ युरो  यसै गरी मोना बेल्जियमका निबर्तमन कोषाअध्यक्ष ज्ञान रकाल बाट ५० युरो बर्तमान कोषाध्यक्ष हरी शाही बाट ५० युरो निर्तमान उपादक्ष्य  लोक राना बाट ३० युरो बर्तमान उपादक्ष्य गणेश भण्डारी बाट ५० युरो  उपादक्ष्य ज्ञान बहादुर बिक ३० युरो  मोना बेल्जियमका सकृय सदस्य दिपक भण्डारी बाट ५० युरो , मोना बेल्जियम का निबर्तमान सल्लहाकार  चन्द्र शर्मा ५० युरो मोना बेल्जियमका  निबर्तमान महासचिब रकेन्द्र घिमिरे ५० युरो , मोना बेल्जियमका सदस्य पर्मलाल बिक ५० युरो , मोना बेल्जियम कि सदस्य सिता आले बाट ५० मोन बेल्जियम कि सदस्य कृष्ण जुग्जाली गुरुङ बाट  ५० युरो युरो , चौतारी क्लब का सदस्य बिकास श्रेष्ठ बाट ५० युरो , मोना बेल्जियम कि सहकोसादक्ष्य मनु जुगजाली  बाट ३० युरो मोना  बेल्जियम का पूर्ब सचिब   केशर रोका ३० युरो मोना बेल्जियमका सकृय सदस्य  दल शाही ३० युरो    मोना बेल्जियम सदस्य देबेन्द्र पुन ५० , बिनोद बानिया २० युरो , मोना बेल्जियम कि सदस्य चन्द्र कुमारी गिरी २० युरो , मोना बेल्जियम निबर्तमान उपादक्ष्य देवी कार्की २० युरो , टिका बानिया १० युरो , मोहन रोका २५ युरो , दिलु पुन २० युरो नर कुमारी पुन २० युरो रन्जना आले ३० युरो , चन्द्र तुला चन १० युरो , नन्दकली पुन १० युरो  मन केसी २० युरो सहयोग प्राप्त भएको छ । मोना बेल्जियम को यो सहयोग संकलन अभियान निरन्तर चली रहने छ सम्पूर्ण सहयोग दाता हरु लाई मोना बेल्जियम ले धेरै धेरै धन्यवाद ज्ञापन गरेको छ ।

Leave A Reply

Your email address will not be published.