Browsing Category
समाज
संक्रमणकालीन न्याय: ऐन संशोधनलाई लिएर द्वन्द्व पीडित विभाजित
सरकारले संक्रमणकालीन न्याय सम्बन्धि ऐन संशोधनको लागि पीडितसँग गर्ने परामर्शलाई लिएर द्वन्द्व पीडित बिभाजित बनेका छ्न् ।
नेपालमा दश बर्षे सशस्त्र द्वन्द्वका क्रममा घटेका घटनाहरुलाई लिएर तत्कालीन विद्रोही पक्ष र राज्यपक्षबाट घटाइएका!-->!-->!-->…
विद्युतीय सवारीमा लगानी किन रोकियो ?
राष्ट्र बैंकको निर्देशन लत्याइयो
वातावरणीय दृष्टिकोणले उपयुक्त विद्युतीय सवारीलाई प्राथमिकता दिने सरकारको योजनामा अवरुद्ध सृजना भएको छ । खासगरि, यसमा हुने लगानी, ब्यवसायी र मुनाफाको सुरक्षा प्रत्याभुति नभएको भन्दै बैंकहरु पछि हट्न!-->!-->!-->…
महरा प्रकरण: रोशनीको स्वास्थ परिक्षण गर्ने डाक्टरको बकपत्र गराउन आदेश
जबर्जस्ति करणी प्रयासबाट पीडित बनेकी भनिएकि रोशनी शाहीको स्वास्थ परिक्षण गर्ने चिकित्सकको बकपत्र गराउन जिल्ला अदालत काठमाडौ आदेश दिएको छ ।
आज (आइतबार) निवर्तमान सभामुख कृष्णबहादुर महारा विरुद्धको मुद्दाको सुनुवाइ गर्दै जिल्ला न्यायाधीश!-->!-->!-->…
हिमपात र वर्षाले चिसो बढेपछि जनजीवन कष्टकर
एक सातादेखि कर्णालीको मौसममा फेरबदल भएको छैन । यहाँका हिमाली जिल्लामा हिमपात भइरहेको छ भने पहाडी जिल्लामा दैनिक वर्षा भइरहेको छ ।
हिमपात र वर्षाले चिसो बढ्दै गएपछि कर्णालीको जनजीवन प्रभावित बन्दै गएको छ । हुम्ला, डोल्पा, मुगु र जुम्लाका!-->!-->!-->…
यति समुहद्वारा निर्माणाधीन भवनको काम तत्काल रोक्न अदालतको अन्तरिम आदेश
यति समूहले दरबारमार्गमा निर्माण गरिरहेको भवनको काम तत्काल रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
नहकुल सुवेदीको एकल इजलासले नेपाल ट्रष्टले यति समुहसँग गरेको सम्झौता त्रुटिपूर्ण देखिएको भन्दै अन्तरिम आदेश जारी गरेको हो ।
!-->!-->!-->!-->!-->…
आजदेखि स्वस्थानी व्रत शुरु, आजै चन्द्र ग्रहण
आजदेखि स्वस्थानी व्रत शुरु भएको छ । यो वर्ष व्रत लिनेहरुका लागि निकै नै शुभ संयोग रहेको ज्योतिषीहरुले बताएका छन् ।
ज्योतिष शास्त्री एस्ट्रोलोजर राजका अनुसार, पुष २४ गतेबाट अस्त भएका देब गुरु बृहस्पति उदय भएकाले पनि व्रत आरम्भ गर्नका!-->!-->!-->…
गर्भवतीको उद्धार गर्न सुगममा सेना, दुर्गममा निजि कम्पनी
७६ महिलाको हेलिकप्टरमार्फत उद्धार
काठमाण्डौं - गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दीबासकी २३ वर्षीया प्रतिक्षा गुरुङलाई सुत्केरी बेथाले च्यापेपछि गाउँकै बर्थिङ सेन्टरमा पु¥याइयो त्यहाँ स्वास्थ्यकर्मीले उनलाई तीन दिनसम्म पनि!-->!-->!-->…
बी एण्ड सी अस्पताललाई सम्बन्धन दिन २० करोड घुस मागे : प्रसाईं
काठमाण्डौं - झापाको बिर्तामोडमा संचालित बी एण्ड सी अस्पताललाई चिकित्सा शिक्षा आयोगबाट सम्बन्धन दिन २० करोड घुस मागिएको अस्पतालका संचालक दुर्गा प्रसाईंले खुलासा गरेका छन ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उक्त रकम!-->!-->!-->…
एक सय २२ जना चिनियाँ नागरिकलाई आज निष्काशन गरिदै
काठमाण्डौं - पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न एक सय २२ जना चिनियाँ नागरिकलाई बुधबार निष्काशन गरिँदै छ ।
उनिहरलाई आज साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको अध्यागमन विभागले जनाएको छ ।
नेपालमा बसेर गैरकानूनी क्रियाकलाप!-->!-->!-->!-->!-->…
सुन्तला बेचेर गाउँमै लाखौं आम्दानी
रुकुम पूर्वका किसाले सुन्तला बेचेर गाउँमै लाखौं आम्दानी गर्दै आएका छन् । सुन्तलाबाट यो वर्ष अहिलेसम्म ३ लाख आम्दनी भएको किसान रामबहादुर पुनले बताए । यो वर्ष अहिलेसम्म २५ क्वीन्टल सुन्तला बिक्री गरेको उनको भनाइ छ । प्रतिकिलो एक सयमा सुन्तला!-->…